यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
मंगलबार, भदौ ३, २०८२
ब्रोकाउली प्रतिकिलो २२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २५० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, सेलरी १३० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
सोमबार, भदौ २, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ( सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
आइतबार, भदौ १, २०८२
ब्रोकाउली प्रतिकिलो २०० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २५० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, सेलरी १२० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
शनिबार, साउन ३१, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
शुक्रबार, साउन ३०, २०८२
ब्रोकाउली प्रतिकिलो २०० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ३०० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, सेलरी १२० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।
रासायनिक मलका लागि किसान कार्डको व्यवस्था लागू हुने
शुक्रबार, साउन ३०, २०८२
मल वितरण र कृषि कार्यको सहजीकरणको लागि किसानको नाम, ठेगाना, कृषि बालीको क्षेत्रफल लगायत विवरण समावेश भएको किसान कार्ड लागू गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
मल आपूर्तिमा बजेटले माग धान्न सकेको छैन : मन्त्री अधिकारी (भिडियोसहित)
बिहीबार, साउन २९, २०८२
उनका अनुसार हाल देशभर वार्षिक मलको माग करिब १३ लाख टन रहेको मन्त्रालयको प्रक्षेपण छ । यद्यपि, अत्यधिक अनुदान भएकोले उपलब्ध बजेटले सम्पूर्ण माग धान्न नसकेको मन्त्री अधिकारीको भनाइ छ ।
किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत : सांसद खतिवडा
बिहीबार, साउन २९, २०८२
त्यस्तै उनले लम्पी स्किन रोगले देशभर धेरै गाईबस्तुहरु मरिरहेको बताउँदै प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था गर्न माग गरे ।
कृषि सामग्री र साल्ट ट्रेडिङका कर्मचारीसँग प्रधानमन्त्रीले भने - तपाइँहरुको संस्थाले काम नगर्दा नेता र मन्त्रीले गाली खानुपर्यो
बुधबार, साउन २८, २०८२
‘तपाईँहरूको संस्थाले मल आपूर्ति गर्न सकेको छैन । तर, गाली तपाइँहरूको संस्थाले खाएको छैन । तपाइँहरूको संस्था चुप लागेर बसेको छ । गाली त नेताहरू, पार्टी र मन्त्रीले खाएका छन् । मलाई धेरै कुरा भन्दा पनि मल चाहियो क्या यहाँ,’ ओलीले भने ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
बुधबार, साउन २८, २०८२
ब्रोकाउली प्रतिकिलो २०० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २५० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, सेलरी १२० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
मंगलबार, साउन २७, २०८२
ब्रोकाउली प्रतिकिलो १८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २४० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, सेलरी १२० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।
मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ
सोमबार, साउन २६, २०८२
लुम्बीनी प्रदेशमा हाल सम्म ९८.०७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म लुम्बीनीमा ९८ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ३ लाख २ हजार ८८९ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
सोमबार, साउन २६, २०८२
यस्तै, पिँडालु प्रतिकिला ६० रुपैयाँ, स्कूस प्रतिकिलो ३५ रुपैयाँ, रायोसाग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ५० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १४० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, कुरिलो प्रतिकिलो ३०० रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ ।
साताको लोकप्रिय

