यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
शनिबार, साउन १७, २०८२
ब्रोकाउली प्रतिकिलो १८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ , रातो बन्दा प्रतिकिलो २५० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकेको छ ।
समुन्द्र सतहबाट २४ सय मिटर उचाइमा स्याउ फलेपछि लहरेवासी दंग
शुक्रबार, साउन १६, २०८२
वडा अध्यक्ष विजय गुभाजुका अनुसार, स्याउ र किवी उत्पादनको सम्भावनालाई दृष्टिगत गर्दै लहरे क्षेत्रलाई फलफूल उत्पादनको ‘पकेट क्षेत्र’बनाउने योजना अगाडि बढाइएको छ। ‘अब लहरेलाई स्याउ र किवीको पहिचान दिने गरी योजना बनाएका छौं,’उनले भने ।
किसानलाई पर्याप्त मल उपलब्ध गराउन अझै सकिने अवस्था छैन : मन्त्री अधिकारी [भिडियो]
शुक्रबार, साउन १६, २०८२
उनले कृषिमा केही परिर्वतन गर्न सक्यो भने राम्रो गरेको आभास हुने बताए । उनले अन्य बालीलाई मलको प्रयोग गरेता पनि कोदोलाई रासायनिक मलको प्रयोग गर्न नपर्ने बताएका हुन् ।
राष्ट्रिय कोदो दिवस : माटो र पसिनाको अन्न किन बेवारिसे?
शुक्रबार, साउन १६, २०८२
स्वास्थ्यका दृष्टिले यो सुपर फुड हो भन्ने कुरा विज्ञहरूले बारम्बार दोहोर्याएका छन्। मधुमेह नियन्त्रणदेखि पेटसम्बन्धी समस्या समाधानसम्म यसको उपयोग प्रमाणित छ। तर, विडम्बना के छ भने, जसले कोदो उब्जाउँछ, त्यो किसान अझै बजार मूल्यको लागि सङ्घर्ष गर्छ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
शुक्रबार, साउन १६, २०८२
घिउ सिमी (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ५० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १०० रुपैयाँ, तीतो करेला प्रतिकिलो ९० रुपैयाँ कायम गरिएको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
बिहीबार, साउन १५, २०८२
ब्रोकाउली प्रतिकिलो १४० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो २०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना १५० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
बुधबार, साउन १४, २०८२
ब्रोकाउली प्रतिकिलो १६० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो २०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना १५० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
मधेश प्रदेश उर्जा मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रमा राहत दिने
बुधबार, साउन १४, २०८२
बैठकले दुई दिनभित्र विकास साझेदारको क्षमता र कार्य क्षेत्रको नक्शांकन गरी समितिमा पेश गर्ने, अति जोखिममा परेका समुदाय र परिवारको पहिचान गरी तत्काल राहत दिने, पालिका तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य एवम् समन्वयमा आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
मंगलबार, साउन १३, २०८२
ब्रोकाउली प्रतिकिलो १६० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो २०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना २०० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
सोमबार, साउन १२, २०८२
ब्रोकाउली प्रतिकिलो १७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २०० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना १९० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
जनताको खेत सुक्दैछन्, गाग्री रित्तिँदैछन् अब मन्त्रालय निष्क्रिय बस्दैन : मन्त्री खड्का
आइतबार, साउन ११, २०८२
‘कागजी प्रक्रिया, टेन्डर झंझट, खरिद प्रणालीको जटिलताभन्दा माथि उठेर, जुनसुकै कानुनी विकल्प प्रयोग गरेर भएपनि जनतालाई तत्काल राहत दिनुस्,’मन्त्री खड्काले भने, ‘जनताको खेत सुक्दै छन्, गाग्री रित्तिँदै छन्, अब मन्त्रालयको कुनै पनि इकाई निष्क्रिय भएर बस्न मिल्दैन ।’
खडेरीले खेतका धाँजा फाट्न थालेपछि किसान चिन्तित
आइतबार, साउन ११, २०८२
यमुनामाई, गरुडा, गुजरा र चन्द्रपुर नगरपालिकामा ६० देखि ६५ प्रतिशत रोपाइँ भए पनि ईशनाथ र बौद्धिमाई नगरपालिकामा भने ४५ प्रतिशत मात्र भएको उनको भनाइ छ ।
आजको तरकारी र फलफूलको मूल्य
आइतबार, साउन ११, २०८२
सखरखण्ड प्रतिकिलो ८० रुपैयाँ, पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो ४० रुपैयाँ, रायोसाग प्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ५० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १६० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।
साताको लोकप्रिय

