Harsamaya
सर्वोच्चको फैसलाः अल्पसंख्यकको पहिचान राष्ट्रिय जनगणनाका आधारमा हुने
सर्वोच्चको फैसलाः अल्पसंख्यकको पहिचान राष्ट्रिय जनगणनाका आधारमा हुने सर्वोच्च अदालतले संविधानको धारा ३०६ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्याख्या गर्दै अल्पसंख्यकको परिभाषा संघीय कानुन बमोजिम हुने स्पष्ट पारेको छ । फैसलामा भनिएको छ, ‘अल्पसंख्यकको पहिचान स्थानीय जनसंख्याको आधारमा नभई राष्ट्रिय जनसांख्यिक सन्तुलन र संघीय कानुनको मापदण्डका आधारमा हुनुपर्छ ।’
सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने
सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने सर्वोच्च अदालतमा आज सुनुुवाइ नसकिएपछि हेर्दाहेर्दैमा यही चैत १५ गते आइतबारका लागि सुनुवाइ हुने तय भएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा यही चैत १० गतेदेखि सुनुवाइ सुरू भए पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
इनिशा हत्या प्रकरण : आइतबार अदालत पेस गरिने
इनिशा हत्या प्रकरण : आइतबार अदालत पेस गरिने ‘प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको छ’ उनले भने, ‘प्रतिवेदन चित्त बुझ्दो नलागेमा थप अनुसन्धानका लागि कार्यालयले फिर्ता पनि गर्न सक्छ ।’
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति न्याय सुलभ पार्न वकिलको शुल्कलगायत विकृति र विसङ्गति फाँड्ने तथा न्यायलाई वकिलको स्वर्ग हुनबाट बचाउनु पर्नेलगायतका विषय प्रतिवेदनमा उल्लेख छ । 
विशेष अदालतको आदेशः झलकराम अधिकारीसँग २५ लाख धरौटी लिनु 
विशेष अदालतको आदेशः झलकराम अधिकारीसँग २५ लाख धरौटी लिनु  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही चैत १ गते अधिकारीसहित द कुटि रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं शेयरधनी देवेन्द्र केसी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० का रविन्द्र लामिछानेविरुद्ध विशेष अदालतमा आरोपपत्र दायरगरेको हो ।
लामिछानेको रिट आज पनि ‘हेर्दाहर्दै’मा‚ बिहीबार सुनुवाइ हुने
लामिछानेको रिट आज पनि ‘हेर्दाहर्दै’मा‚ बिहीबार सुनुवाइ हुने न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो ।
लामछिानेको रिट ‘हेर्दाहर्दै’मा‚ मंगलबार सुनुवाइ हुने
लामछिानेको रिट ‘हेर्दाहर्दै’मा‚ मंगलबार सुनुवाइ हुने महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । 
सात अर्ब ३६ करोड करछली गर्ने वर्ल्डलिंकविरुद्ध मुद्दा नचलाउने
सात अर्ब ३६ करोड करछली गर्ने वर्ल्डलिंकविरुद्ध मुद्दा नचलाउने यस निर्णयलाई लिएर विभिन्न पक्षबाट आलोचना भइरहेको छ।
फेक रेस्क्यू प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता
फेक रेस्क्यू प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत चैत १ गते जिल्ला सरकारी वकिलमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले आइतबार ३२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो । सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध एक अर्बभन्दा बढी बिगो मागदाबी गरेको छ ।
रवि लामिछाने प्रकरणः महान्यायाधिवक्ताको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश
रवि लामिछाने प्रकरणः महान्यायाधिवक्ताको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश तर सर्वोच्च अदालतमा भने पुस ३० गतेको निर्णय मात्रै पेश गरिएको पाइएको छ। त्यसपछि इजलासले माघ २ गतेको संशोधित निर्णयसमेत झिकाएर पेश गर्न आदेश दिएको हो।
मृत भेटिएकी मायाका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता
मृत भेटिएकी मायाका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता मायाका बुबा बालुदेव गिरीले दैनिक मदिरा सेवन गरी छोरी र नाती–नातिनालाई ज्वाइँले यातना दिने गरेको जाहेरीमा उल्लेख गरेका छन् । मायाको बुवाको जाहेरी पछि प्रहरीले भूपेन्द्रलाई पक्राउ गरेको छ ।
लामिछाने प्रकरणमा सर्वोच्चमा बहस जारी, फैसला अझै प्रतिक्षामा
लामिछाने प्रकरणमा सर्वोच्चमा बहस जारी, फैसला अझै प्रतिक्षामा उनीहरूको तर्कअनुसार अभियोगपत्र संशोधन नगरी मुद्दा फिर्ता गर्ने निर्णय कानुनी रूपमा उचित नभएको र सविता भण्डारीले आफ्नो अधिकारको दुरुपयोग गरेकी छिन् । 
Weather Update