Harsamaya
सैनिक कल्याणकारी कोष हिनामिना गरेको पुष्टि भएपछि जमदार थापा कारागार चलान, २ अधिकृत हिरासतमा
सैनिक कल्याणकारी कोष हिनामिना गरेको पुष्टि भएपछि जमदार थापा कारागार चलान, २ अधिकृत हिरासतमा सैनिक स्रोतका अनुसार हाल सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखी आन्तरिक छानबिन (कोर्ट अफ इन्क्वाएरी) प्रक्रिया अघि बढाइएको छ।
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ आज हुँदै
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ आज हुँदै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा माथि सुनवाइ हुन लागेको हो । 
मिश्र र प्रसाईं थप ५ दिन हिरासतमै बस्ने 
मिश्र र प्रसाईं थप ५ दिन हिरासतमै बस्ने  जिल्ला अदालत काठमाडौंकी न्यायाधीश मोना सिंहको इजालसले मिश्रविरुद्ध सातौँ पटक राज्य विरुद्धको कसुरमा म्याद थप गरेको हो । 
न्यायालयलाई निष्पक्ष बनाउन संविधानको धारा १५३ र १५४ संशोधन गर्नुपर्छ : पूर्व कानुनमन्त्री गुरुङ
न्यायालयलाई निष्पक्ष बनाउन संविधानको धारा १५३ र १५४ संशोधन गर्नुपर्छ : पूर्व कानुनमन्त्री गुरुङ न्यायालयलाई स्वच्छ,निष्पक्ष र पारदर्शी बनाउन संविधानको धारा १५३ र १५४ संशोधन गर्नुपर्ने नेपाली काङ्ग्रेसका उपसभापति पूर्व कानुन मन्त्री धनराज गुरुङले बताएका छन् । 
दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न आदेश
दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न आदेश जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ ।
रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै मिश्रलाई अझै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।
कानुन मन्त्रालयले २१४ वटा ऐन बनाई सकेको छ : मन्त्री चौरसिया
कानुन मन्त्रालयले २१४ वटा ऐन बनाई सकेको छ : मन्त्री चौरसिया साथै, उनले कानुन बनाउने कुरामा अब नेपालमा संघले व्यवस्थित ढंगले बनाउनुपर्ने बताए । उनले कानुन बनाउँदा सरोकारवालासँग छलफल गरेर प्रदेश र स्थानीय तह सम्बन्धी कानुन बनाउनुपर्ने  बताए ।  
दुई न्यायाधीशले ६० लाख दलितहरूको हत्या गरे ! (भिडियोसहित)
दुई न्यायाधीशले ६० लाख दलितहरूको हत्या गरे ! (भिडियोसहित) उनले अदालतमा विश्वास रहेको भन्दै त्यहाँ भित्रका गलत मानिसहरूले गर्दा अपमान भएको भन्दै पीडित परिवारसहित धर्नामा बस्ने बताए । उनले न्यायाधीशलाई पदबाट बर्खास्त नगरेसम्म प्रदर्शन गर्ने बताए ।
रेशम चौधरी केही बेरमा नै छुट्ने
रेशम चौधरी केही बेरमा नै छुट्ने सर्वोच्च अदालतले पनि चौधरी पक्राउ गर्ने पत्र आधिकारिक नभएको बताइसकेको छ, जसको जानकारी सार्वजनिक रूपमा गर्दै डिल्लीबजार कारागारलाई पत्रसमेत पठाइ सकेको छ।
रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, यसअघि पत्र काट्ने शाखा अधिकृत पक्राउ
रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, यसअघि पत्र काट्ने शाखा अधिकृत पक्राउ सर्वोच्चको मुद्दा तथा रिट शाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र जारी गरेका थिए। जसलाई प्रहरीले कार्यान्वयन गर्दै चौधरीलाई पक्राउ गरेको थियो।
अदालतमा विचाराधीन मुद्दाबारे नबोल्न गगन थापालाई सर्वोच्चको आदेश
अदालतमा विचाराधीन मुद्दाबारे नबोल्न गगन थापालाई सर्वोच्चको आदेश नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अदालतमा विचाराधीन मुद्दाका बारेमा अभिव्यक्ति नदिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
३० हजार घुस लिने सईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
३० हजार घुस लिने सईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता रूपन्देहीको दुर्गौलिया नाका हुँदै भारतबाट अवैध रूपमा घरायसी सामान भित्र्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।
Weather Update