Harsamaya
दुर्गा प्रसाईँको मुद्दाको फाइल झिकाउन आदेश
दुर्गा प्रसाईँको मुद्दाको फाइल झिकाउन आदेश अदालतले यही मङ्गलबारका लागि उक्त विवादमा सुनुवाइ तय गरेको छ ।  प्रहरीले पठाएको जवाफमा निर्वाचन आयोगबाट मेडिकल व्यवसायी प्रसाईँमाथि अनुसन्धान गर्न पत्राचार भएकाले पक्राउ गरिएको उल्लेख थियो ।
सिंहदरबारमा आगजनी गर्ने महेन्द्रबारे सरकारी वकिल कार्यालयले भन्यो - प्रमाण पुगेन  
सिंहदरबारमा आगजनी गर्ने महेन्द्रबारे सरकारी वकिल कार्यालयले भन्यो - प्रमाण पुगेन   प्रहरी स्रोतका अनुसार बयान, भिडिओ र अन्य सूचनालाई थप अनुसन्धानमार्फत अदालतसम्म पुर्‍याउनु पर्ने अवस्था रहेको थियो।
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका दुई आरोपीलाई साधारण तारेखमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका दुई आरोपीलाई साधारण तारेखमा छाड्न आदेश दुवै जना आइतबार अदालतमा उपस्थित भएर बयान दिएका थिए। बयानपछि भएको थुनछेक बहसपछि अदालतले उनीहरूलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको हो।
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौं का प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि चार दिनको म्याद दिएका हुन्।
उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’
उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’ कर्मचारीहरूको पूर्ण सुरक्षा ग्यारेन्टी गर्न तथा कार्यक्षेत्र र व्यक्तिगत सुरक्षाको प्रत्याभूति गराउन राज्यसँग उनीहरूले माग गरेका हुन् ।
राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने
राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने संयुक्त इजलासमा न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश बालकृष्ण ढकाल रहेका थिए ।
कास्की अदालतले रवि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नगर्ने 
कास्की अदालतले रवि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नगर्ने  सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालयद्वारा पेस गरिएको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो निर्णय गरेको हो।
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध उनी घरबाट फर्किएलगत्तै घटना भएको देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए । 
बँदेल आतंकविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
बँदेल आतंकविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार लोकप्रसाद गौतमले गरेको बहससमेत सुनेपछि अदालतले विपक्षीहरूका नाममा म्याद सूचना जारी गर्ने आदेश दिएको हो ।
बँदेल आतंक रोक्न अदालतमा रिट
बँदेल आतंक रोक्न अदालतमा रिट वन मन्त्रालय, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन दैलेखदेखि सम्बन्धित स्थानीय तह गरी २५ वटा निकायविरुद्ध रिट दायर गरेका हुन् ।
ज्यान मार्ने धम्की दिने प्रकाशलाई ६ वटा मुद्दा, तीन दिन म्याद थप
ज्यान मार्ने धम्की दिने प्रकाशलाई ६ वटा मुद्दा, तीन दिन म्याद थप पाठकले सन् २०२५ अक्टोबर २२ मा आफूलाई ‘एक्स्ट्रिमिस्ट ग्रुप’ वा ‘नेपाल इजिएन’को अध्यक्ष बताउँदै आफ्नो इमेलबाट अख्तियारका प्रमुख आयुक्तलगायत १० जनालाई ज्यान मार्ने धम्की दिएको आरोप छ।
खाद्यान्नमा मिसावट गरेको अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दाको तयारी
खाद्यान्नमा मिसावट गरेको अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दाको तयारी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावट गरेको अभियोगमा १९ जना व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ।
Weather Update