आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष २०८२/८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् ।
आर्थिक सुधारका लागि खुला अर्थतन्त्रको विस्तार आवश्यक : अध्यक्ष ढकाल (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि यसपटकको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
भ्रष्टाचारका काण्डहरूले देश अस्तव्यस्त अवस्थामा गइसक्यो : सांसद सिंह (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
उनले भने, ‘देश अस्तव्यस्त अवस्थामा छ । एक महिना हुन लागिसक्यो शिक्षक आन्दोलन, मिटरव्याजी आन्दोलन, सहकारी पीडित आन्दोलन, डाक्टरहरूको आन्दोलन र कर्मचारीहरूको पनि तयारी हुन गइराखेको छ । नयाँ नयाँ भ्रष्टाचार काण्ड आइराखेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पर्म लोडको कथा बजारमा छर्लङ्ग आइराखेको छ ।’
साताको लोकप्रिय
