रास्वपाले भन्यो : मेटालाई बन्द गर्ने चेतावनी लाजमर्दो, समाधानको बाटो खोजियोस् (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मेटालाई सात दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिई समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेको छन् ।
राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाइयो : सांसद गिरी (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
नेकपा एमालेका सांसद पदम गिरीले आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन लागिएको बताएका छन् ।
सरकारको आयुभन्दा उपलब्धिको चर्चा धेरै गरौं : सांसद झा (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् ।
साताको लोकप्रिय
