सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा उल्लेखनीय परिवर्तन आएको छ : राष्ट्रपति (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केहि भएन भन्ने भाष्यलाई चिर्दै केहि भइरहेको छ भन्ने बाटोमा डोहोर्याउनुपर्ने बताएका छन् ।
सरकार सुशासनका विरुद्ध खडा भयो, बिचौलियाहरुको मात्र भयो : प्रचण्ड (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरुको सरकार भएको बताएका छन् ।
सबैको भविष्य नेपालमा सुनिश्चित गर्न वर्तमान सरकार कटिबद्ध छ : मन्त्री शाही (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बालबालिका र युवाहरुको अधिकार सुनिश्चित गर्दै आगामी पुस्तालाई यो नेपाल गौरवमय गर्न लायकको बनाउन आवश्यक रहेको बताएका छन् ।
साताको लोकप्रिय
