नेपालमा पहिलोपटक ‘सेक्स चेन्ज’ अपरेसन सफल, विदेशमा भन्दा सस्तो सेवा (भिडियोसहित)
सोमबार, जेठ २६, २०८२
नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) सफलतापूर्व गरिएको छ ।
निर्माणाधीन त्रिवि क्रिकेट रंगशालाको निरीक्षणमा पुगे प्रधानमन्त्री (भिडियोसहित)
आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन् ।
संसद अवरोध : सत्तापक्ष र प्रतिपक्षबीच समझदारीको प्रयास, भोलिदेखि बैठक चल्ने आशा (भिडियोसहित)
आइतबार, जेठ २५, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सत्तापक्षले ठोस कुराहरु केही गर्न नसकेर पटक पटक संसद स्थगित हुँदै आइरहेको बताएका छन् ।
साताको लोकप्रिय
