Harsamaya
ट्राफिक चेकजाँचका नाममा दुव्र्यहार गर्ने काम भइरहेको छ  : मुख्यमन्त्री सिंह (भिडियोसहित)
ट्राफिक चेकजाँचका नाममा दुव्र्यहार गर्ने काम भइरहेको छ : मुख्यमन्त्री सिंह (भिडियोसहित) मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजभोलि ट्राफिक चेकिङ्गको नाममा सवारी चालकहरुलाई दुव्र्यवहार गर्ने काम भइरहेको गुनासो गरेका छन् । 
रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा बृक्षारोपण (भिडियो)
रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा बृक्षारोपण (भिडियो) विश्व पर्यावरण दिवसका अवसरमा जनकपुरधाममा ६०० वटा विरुवा रोपिएको छ।
‘वातावरण सम्बन्धी नीतिहरु कार्यान्वयनमा नआउँदा जोखिम बढिरहेको छ’ [भिडियो]
‘वातावरण सम्बन्धी नीतिहरु कार्यान्वयनमा नआउँदा जोखिम बढिरहेको छ’ [भिडियो] वातावरणविद् नवराज पोखरेलले प्राकृतिक स्रोतलाई व्यवस्थापन गर्न नसकेर पनि पछिल्लो समय वातावरण प्रदूषण बढ्दै गएको बताएका छन् । 
Weather Update