Harsamaya
‘स्वर्णकथा : नेपाली फुटबल’को लोकार्पण (भिडियोसहित)
‘स्वर्णकथा : नेपाली फुटबल’को लोकार्पण (भिडियोसहित) पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पत्रकार भूपेन्द्र खड्काले खेलकुदको यो किताब प्रकाशन गरिरहँदा खेलकुदको इतिहासका बारेमा बुझ्न सजिलो हुने बताए ।
राजपुर बमकाण्ड : पीडित अदालत जाने, आलमले भने, ‘सत्यको बिजय’ (भिडियोसहित)
राजपुर बमकाण्ड : पीडित अदालत जाने, आलमले भने, ‘सत्यको बिजय’ (भिडियोसहित) रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई अदालतले सफाइ दिएपछि पीडितहरू भने असन्तुष्ट बनेका छन् ।
गण्डकी कोटिहोममा उठेको रकम सही ठाउँमा सदुपयोग हुन्छ : गुरु विजयकृष्ण मूर्ति (भिडियोसहित)
गण्डकी कोटिहोममा उठेको रकम सही ठाउँमा सदुपयोग हुन्छ : गुरु विजयकृष्ण मूर्ति (भिडियोसहित) पाल मानव सेवा फाउन्डेसनका संस्थापक तथा पशुपति र गण्डकी कोटिहोमका संकल्पकर्ता बाल योगेश्वर विजयकृष्ण मूर्ति महाराज(विजय भण्डारी)ले महायज्ञबाट संकलित रकमको उचित सदुपयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
Weather Update