एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवद्र्धन (भिडियोसहित)
मंगलबार, साउन २७, २०८२
एनसेल फाउन्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल शाखा आइकम नेपालले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको “संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवद्र्धन” नामक एक वर्षे परियोजना सम्पन्न भएको छ ।
‘युवालाई विदेश पलायनबाट रोक्न स्वदेशमै रोजगारीका कार्यक्रम तयार गर्नुपर्छ’ (भिडियोसहित)
मंगलबार, साउन २७, २०८२
त्यस्तै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आइसकेको बताए ।
प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली (भिडियोसहित)
सोमबार, साउन २६, २०८२
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
साताको लोकप्रिय
