‘किसानहरुले कृषि अनुसन्धानबाट लाभ लिनसक्ने वातावरण बनाउनु पर्छ’ (भिडियोसहित)
शनिबार, भदौ ७, २०८२
नेपालमा कृषि क्षेत्रलाई अनुसन्धानमूलक बनाउनुपर्छ भन्ने उद्देश्यले र राज्यलाई कृषि क्षेत्रको नीति निर्माण गर्नकालागि लागि सल्लाह दिने निकायका रूपमा २०४८ सालतिर नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को स्थापना भएको हो ।
जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर छ : देउवा (भिडियोसहित)
शुक्रबार, भदौ ६, २०८२
नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले गणतन्त्र, संघीयता, धर्म निरिपक्षता र समानुपातिक प्रणालीको प्रभावकारी कार्यान्वयनमा नेपाली काङ्ग्रेस दृढ रहेको बताएका छन् ।
हामी सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा छौँ : प्रचण्ड (भिडियोसहित)
शुक्रबार, भदौ ६, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखालका सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा रहेको बताएका छन् ।
साताको लोकप्रिय
