Harsamaya
निर्मला प्रकरणमा चरम लापरवाही छ: सरकार, प्रहरी र अभियन्ता पवित्र छैनन् - शिवम् अधिकारी [भिडियो]
निर्मला प्रकरणमा चरम लापरवाही छ: सरकार, प्रहरी र अभियन्ता पवित्र छैनन् - शिवम् अधिकारी [भिडियो] म पहिलादेखि नै नारीलाई सम्मान गर्नुपर्छ भन्ने सोचमा थिएँ । जुन घरमा नारी खुसी हुन्छिन् त्यो घर उज्यालो हुन्छ भन्ने संस्कारमा हुर्केकाले अन्याय वा अत्याचार र बलात्कारको ठूलो विरोधी थिएँ । मैंले धेरैजासो महिलावादी सिनेमाहरू नै गरिरहेको हुन्छु ।समाजमा नारी–पुरुष बराबर भनिएपनि नारीहरू पीडित भइराखेको पाउछौं ।
नेपालमा पहिलोपटक ‘सेक्स चेन्ज’ अपरेसन सफल, विदेशमा भन्दा सस्तो सेवा (भिडियोसहित)
नेपालमा पहिलोपटक ‘सेक्स चेन्ज’ अपरेसन सफल, विदेशमा भन्दा सस्तो सेवा (भिडियोसहित) नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) सफलतापूर्व गरिएको छ ।
निर्माणाधीन त्रिवि क्रिकेट रंगशालाको निरीक्षणमा पुगे प्रधानमन्त्री (भिडियोसहित)
निर्माणाधीन त्रिवि क्रिकेट रंगशालाको निरीक्षणमा पुगे प्रधानमन्त्री (भिडियोसहित) प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन् ।
Weather Update