Harsamaya
गाजामा मृतक संख्या ६३ हजार नाघ्यो, एक मिलियन मानिस विस्थापनको जोखिममा (भिडियोसहित)
गाजामा मृतक संख्या ६३ हजार नाघ्यो, एक मिलियन मानिस विस्थापनको जोखिममा (भिडियोसहित) गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि सुरु भएको युद्धयता गाजामा मारिएका प्यालेस्टीनीहरूको संख्या ६३ हजार नाघेको छ । शुक्रबार मात्र कम्तीमा ५९ जनाको ज्यान गएको र २४४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीले नै भुक्तानी रोकेको किसानहरूको आरोप,  भुक्तानी नपाए राजमार्ग ठप्प पार्ने चेतावनी (भिडियोसहित)
प्रधानमन्त्रीले नै भुक्तानी रोकेको किसानहरूको आरोप, भुक्तानी नपाए राजमार्ग ठप्प पार्ने चेतावनी (भिडियोसहित) उहाँले अहिलेसम्म पुँजी छैन भनिरहनु भएको छ । दुई अर्ब संसदबाट पारित भएको कुरा आएको छ । त्यसमध्ये ७५ करोड चाहिँ निकासा भएको छ । तर पनि प्रधानमन्त्रीले दिन चाहनुभयो भने एक अर्ब २५ करोड बाँकी छ । तर उहाँ भुक्तानी दिने मनस्थितिमा हुनुहुन्न,’ उनले भने ।
नेपाली खेलकुदले विकासमा नयाँ फड्को मारेको छ : मन्त्री चौधरी (भिडियोसहित)
नेपाली खेलकुदले विकासमा नयाँ फड्को मारेको छ : मन्त्री चौधरी (भिडियोसहित) युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदले सीमित स्रोत र साधनका बाबजुद उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताएका छन् ।
Weather Update