संविधान परिमार्जन गर्न आवश्यक छ : विश्वप्रकाश शर्मा (भिडियोसहित)
बिहीबार, असोज ९, २०८२
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान परिमार्जनको आवश्यकता रहेको बताएका छन् ।
सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल नियुक्त, मृतक परिवारलाई आर्थिक सहायता दिने निर्णय (भिडियोसहित)
बिहीबार, असोज ९, २०८२
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको छ । बैठकपछि मन्त्री खरेलले पत्रकारहरूलाई जानकारी दिँदै विभिन्न निर्णयहरूबारे जानकारी दिएका हुन् ।
प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन : जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा, दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता (भिडियोसहित)
बिहीबार, असोज ९, २०८२
जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले देशबासीका नाममा पहिलो पटक सम्बोधन गरेकी छन् ।
साताको लोकप्रिय
