Harsamaya
नवनियुक्त कार्यकारी निर्देशक सिलवाल भन्छन् : मन्त्रीज्यूको निर्देशन कार्यान्वयन हुन्छ (भिडियोसहित)
नवनियुक्त कार्यकारी निर्देशक सिलवाल भन्छन् : मन्त्रीज्यूको निर्देशन कार्यान्वयन हुन्छ (भिडियोसहित) नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पद्भार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सिलवालले दुई वटा निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।
तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन कुनै सम्झौता हुँदैन : मन्त्री सिन्हा (भिडियोसहित)
तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन कुनै सम्झौता हुँदैन : मन्त्री सिन्हा (भिडियोसहित) केही अन्य तयारीका विषयमा आवश्यक पर्ने कानुनहरूलाई परिमार्जन गर्नुपर्ने भएको हुनाले अध्यादेशमार्फत भए पनि चुनाव सम्पन्न गर्नको लागि त्यस्ता कानुनहरूलाई परिवर्तन गर्नको लागि आएको छु ।
जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं : दुर्गा प्रसाईं (भिडियोसहित)
जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं : दुर्गा प्रसाईं (भिडियोसहित) प्रसाईँले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने धारणा राख्दै दशैँपछि हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्ने बताए । 
Weather Update