Harsamaya
११ औँ खिचरा महोत्सव–२०८२ चितवनमा सुरु
११ औँ खिचरा महोत्सव–२०८२ चितवनमा सुरु थारु समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारु खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहु जाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० स्टल रहेका छन् ।
एनपीएलः विराटनगरको पहिलो हार‚ चितवन ४८ रनले विजयी 
एनपीएलः विराटनगरको पहिलो हार‚ चितवन ४८ रनले विजयी  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको जारी सिजनमा विराटनगर किङ्सले पहिलो हार खेपेको छ
सिँचाइ ग्राहकको लोड बढेपछि चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ
सिँचाइ ग्राहकको लोड बढेपछि चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ त्यधिक गर्मी र रोपाइँको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।
गोहीले खाएको अवस्थामा महिलाको शव फेला
गोहीले खाएको अवस्थामा महिलाको शव फेला भरतपुर महानगरपालिका वडा नम्बर २८ मा पर्ने नारायणी नदीमा टाउको र कम्मरभन्दा मुनिको भाग गोहीले खाएको अवस्थामा हिजो साँझ पानीमा फेला परेको हो।  
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको छ भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनमा नेकपा एस छाडेर को को गए माओवादीमा ?
चितवनमा नेकपा एस छाडेर को को गए माओवादीमा ? एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
जलमा आश्रित चराको गणना चितवनमा शुरू
जलमा आश्रित चराको गणना चितवनमा शुरू जलमा आश्रित चराको गणना चितवनमा शुरू भएको छ । प्रत्येक वर्षको जनवरी ४ देखि शुरू हुने चरा गणना यस पटक भने जनवरी ६ देखि शुरू भएको हो । यो समयमा बाहिरबाट जलपंक्षीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् । 
Weather Update