Harsamaya
रौतहटमा नीलगाईको आतङ्क : स्थानीय सरकारसँग हारगुहार
रौतहटमा नीलगाईको आतङ्क : स्थानीय सरकारसँग हारगुहार पछिल्लो समय नीलगाई बिहान सबेरै र दिउँसोको समयमा समेत निर्धक्क गाउँ बस्ती नजिकका खेतहरूमा आउन थालेका छन् । मौलापुर नगरपालिकाका विभिन्न टोलका किसानहरू अहिले आफ्नो बाली जोगाउन लाठी र टर्च बोकेर रातभर खेतमै जाग्राम बस्न बाध्य छन् ।
रौतहटमा  १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
रौतहटमा १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा जिल्ला निर्वाचन अधिकारी छोटे लाल दासका अनुसार क्षेत्र नं. १ मा कुल ३९ जना उम्मेदवार थिए, जसमध्ये ३४ जनाको जमानत जफत भएको छ । यहाँको क्षेत्र नं. २ मा २६ उम्मेदवारमध्ये २३ जनाको धरौटी गुम्यो। यस क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरूले समेत न्यूनतम मत कटाउन...
रौतहटमा निर्वाचनको सम्पूर्ण तयारी पूरा : १० हजार सुरक्षाकर्मी परिचालन, सेनाको बम डिस्पोजल टोली तैनाथ
रौतहटमा निर्वाचनको सम्पूर्ण तयारी पूरा : १० हजार सुरक्षाकर्मी परिचालन, सेनाको बम डिस्पोजल टोली तैनाथ जिल्ला प्रशासन कार्यालयका अनुसार समानुपातिक तर्फको मत खसाल्न जिल्लाका तीन स्थानमा विशेष मतमेटिकाको व्यवस्था मिलाइएको छ ।
गौरमा  बिहान साढे ८ बजेसम्म कर्फ्यु खुकुलो
गौरमा बिहान साढे ८ बजेसम्म कर्फ्यु खुकुलो शनिबार दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु आइतबार बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कर्फ्यु खुकुलो पारिएको छ । फेरि बिहान साढे ८ बजेदेखि नै अर्को आदेश जारी नभएसम्म पुन: कर्फ्यु लागू रहने प्रमुख जिल्ला अधिकारी भुसालले जारी...
‘गौरमा अनिश्चितकालीन कर्फ्यु’
‘गौरमा अनिश्चितकालीन कर्फ्यु’ गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रसम्म कर्फ्यु आदेश जारी भएको हो ।
रौतहट प्रहरीले गर्यो एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
रौतहट प्रहरीले गर्यो एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ चालु आर्थिक वर्षमा दर्ता भएका २८४ साधारण उजुरीमध्ये १७३ वटा फछ्र्यौट भइसकेका छन् भने बाँकी १११ उजुरीमाथि कारबाही प्रक्रिया जारी रहेको वस्यालले जानकारी दिए।
रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा
रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा उम्मेदवारहरूले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई आफ्नो मनोनयन पत्र दर्ता गराउन सक्नेछन्। निर्वाचन अधिकृतको कार्यालयले तोकिएको समयभित्रै दर्ता प्रक्रिया सक्न उम्मेदवारहरूलाई आग्रह गरेको छ।
रौतहट सहित मधेशमा चिसोको कहर, जनजिवन प्रभावित
रौतहट सहित मधेशमा चिसोको कहर, जनजिवन प्रभावित यसअघि दैनिक करिब दुई हजार सम्म हुने गरे पनि अहिले पाँच सय सम्म कमाउन मुस्किल भएको उनको गुनासो छ । यो चिसोमा काम गर्न सक्ने अवस्था पनि नरहेको अर्का ज्यालादरी मजदुर कृष्ण महराको भनाइ छ ।
बालबालिकालाई दिन तयारी परिएको खोप म्याद नाघेको भेटियो (भिडियोसहित)
बालबालिकालाई दिन तयारी परिएको खोप म्याद नाघेको भेटियो (भिडियोसहित) चन्द्रपुर अस्पतालबाट ल्याइएको  भ्याक्सिन म्याद गुज्रिएको भेटिएकाले तत्काल सो खोप दिन रोकिएको चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले बताए । उनले कर्मचारी तहबाट त्रुटि भएको स्वीकार गरे ।
छठ पर्वका लागी रौतहट प्रहरीको विशेष सुरक्षा योजना
छठ पर्वका लागी रौतहट प्रहरीको विशेष सुरक्षा योजना छठ पूजा व्यवस्थापन समिति अन्तर्गतको सुरक्षा उपसमितिसँग समन्वय र सहकार्य गरी सुरक्षा व्यवस्था मिलाउन जनपथ प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । यहाँको सुरक्षा व्यवस्था छठ पूजा समितिले आफ्नै स्वयम् सेवकबाट पनि गराउने गरेको छ ।
स्थानीयको चन्दा र श्रमदानबाट प्रहरी भवन पुनः निर्माण
स्थानीयको चन्दा र श्रमदानबाट प्रहरी भवन पुनः निर्माण इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जलेको भवन  भवनको पुनः निर्माण गरी प्रहरीलाई बस्न र प्रशासनिक एवं अनुसन्धानमा सहज पुर्‍याएकोमा भवन निर्माणका अभियन्ताप्रति आभार व्यक्त गरेकी छिन ।
रौतहटमा ४ लाख बढी मतदाता नामावली दर्ता
रौतहटमा ४ लाख बढी मतदाता नामावली दर्ता निर्वाचनको मिति घोषणा भएपछि असोज १० देखि २७ गते सम्म रौतहटमा पुरुष ४ सय ९ र महिला १ सय ९७ गरी ६ सय ६ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गरेको उनले जानकारी दिए ।
Weather Update