Harsamaya
संघ-महासंघका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको छलफल: बुझाइयो दश बुँदे ज्ञापनपत्र
संघ-महासंघका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको छलफल: बुझाइयो दश बुँदे ज्ञापनपत्र प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छन् ।
बालुवाटार पुगेर पूर्व राष्ट्रपति यादवले भने: राजनीतिक दल चुनावबाट भाग्नु हुँदैन 
बालुवाटार पुगेर पूर्व राष्ट्रपति यादवले भने: राजनीतिक दल चुनावबाट भाग्नु हुँदैन  प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति डा रामवरण यादवबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।
सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको छलफल आज 
सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको छलफल आज  प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालय अनुसार बैठक आइतबार (आज) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।
Weather Update