Harsamaya
प्रम कार्कीले रविसँग भनिन्- तपाईं युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्
प्रम कार्कीले रविसँग भनिन्- तपाईं युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन् उनले अर्को सरकार नआउँदासम्म गर्न सकिने काम पूर्ण क्षमताका साथ गर्न पनि सुझाव दिए। पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा व्याप्त तनावका बीच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा पनि चासो राख्दै उनले यी विषयमा पनि उचित कदम चाल्न  आग्रह गरे । 
एकै चरणमा निर्वाचन हुन्छ, जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
एकै चरणमा निर्वाचन हुन्छ, जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की वर्तमान सरकार नागरिकको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री अर्यालले आउँदो निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतको भन्दा थप सुदृढ सुरक्षा व्यवस्था मिलाइएको बताइन् । निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी विभाजन गरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिँदै उनले अति संवेदनशील र संवेदनशील मानिएका क्षेत्रमा...
प्रधानमन्त्रीको आग्रहः  शान्ति र लोकतन्त्रका लागि निर्वाचन आउनुहोस्
प्रधानमन्त्रीको आग्रहः शान्ति र लोकतन्त्रका लागि निर्वाचन आउनुहोस् प्रधानमन्त्री कार्कीले भनिन्, 'निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको छ । सरकार सम्पूर्ण रूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ । सबै राजनीतिक दलले एकजुट भएर अगाडि बढे यहाँ कुनै आतङ्ककारी वा अपराधीले हमला गर्न सक्दैन । त्यसैले मेरो अनुरोध छ, सबै निर्वाचनमा आइदिनुहोस् ।' उनले निर्वाचनमा सहभागी नभएका दललाई...
सय दिनमा प्रधानमन्त्रीको दाबीः निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेका छौं (पूर्णपाठ) 
सय दिनमा प्रधानमन्त्रीको दाबीः निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेका छौं (पूर्णपाठ)  प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा निर्वाचनका लागि सरकारले आफ्नोतर्फबाट सम्पूर्ण तयारी पूरा गरेको बताएकी छन् । सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने उनले बताएकी छन् । 
प्रधानमन्त्रीसँग राप्रपाको भेटः राजा, दल र जेनजीबीच समझदारीको राखियो प्रस्ताव
प्रधानमन्त्रीसँग राप्रपाको भेटः राजा, दल र जेनजीबीच समझदारीको राखियो प्रस्ताव राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको प्रस्ताव गरेको छ।
प्रधानमन्त्रीलाई एमालेको जवाफ: चुनावको निष्पक्ष र निर्भयताको कुरामा शंका छ 
प्रधानमन्त्रीलाई एमालेको जवाफ: चुनावको निष्पक्ष र निर्भयताको कुरामा शंका छ  प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा संस्थागत समर्थन र सहयोगका लागि नेकपा एमालेसँग आग्रह गरेकी छन् ।
प्रधानमन्त्रीको सचिवालयबाट १४ जनालाई हटाइयो 
प्रधानमन्त्रीको सचिवालयबाट १४ जनालाई हटाइयो  प्रधानमन्त्रीको सचिवालयबाट जारी विज्ञप्तिअनुसार कुल ६६ दरबन्दी भए पनि मितव्ययी ढंगले २० जनाबाट सचिवालय सञ्चालन हुँदै आएको अवस्थामा उठेका सवालका कारण सचिवालयको आकार झनै संकुचन गर्ने निर्णय गरिएको हो।
विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन रहेको प्रधानमन्त्रीसँग विप्लवको भनाई 
विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन रहेको प्रधानमन्त्रीसँग विप्लवको भनाई  नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री कार्कीले भनिन्: चुनाव गराउन आएको हो‚ झापाबाट चुनाव लड्दिनँ
प्रधानमन्त्री कार्कीले भनिन्: चुनाव गराउन आएको हो‚ झापाबाट चुनाव लड्दिनँ २१ फागुनमा हुने निर्वाचन नलड्ने प्रधानमन्त्री सुशीला कार्की स्पष्ट पारेकी छन् ।
प्रम कार्कीले गरिन् उपत्यका मेयर्स फोरमसँग छलफल
प्रम कार्कीले गरिन् उपत्यका मेयर्स फोरमसँग छलफल प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन् । उनले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।
सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्कीको चार बुँदे निर्देशन 
सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्कीको चार बुँदे निर्देशन  भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ ।
जेनजीले  प्रत्यक्ष निर्वाचित राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासनबारे छलफल चलाउने
जेनजीले  प्रत्यक्ष निर्वाचित राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासनबारे छलफल चलाउने जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, सात प्रदेशका संयोजकहरू र जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्की समक्ष सम्झौतापत्रको मस्यौदा बुझाएका छन् ।
Weather Update