Harsamaya
प्रधानमन्त्रीसँग राप्रपाको भेटः राजा, दल र जेनजीबीच समझदारीको राखियो प्रस्ताव
प्रधानमन्त्रीसँग राप्रपाको भेटः राजा, दल र जेनजीबीच समझदारीको राखियो प्रस्ताव राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको प्रस्ताव गरेको छ।
प्रधानमन्त्रीलाई एमालेको जवाफ: चुनावको निष्पक्ष र निर्भयताको कुरामा शंका छ 
प्रधानमन्त्रीलाई एमालेको जवाफ: चुनावको निष्पक्ष र निर्भयताको कुरामा शंका छ  प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा संस्थागत समर्थन र सहयोगका लागि नेकपा एमालेसँग आग्रह गरेकी छन् ।
प्रधानमन्त्रीको सचिवालयबाट १४ जनालाई हटाइयो 
प्रधानमन्त्रीको सचिवालयबाट १४ जनालाई हटाइयो  प्रधानमन्त्रीको सचिवालयबाट जारी विज्ञप्तिअनुसार कुल ६६ दरबन्दी भए पनि मितव्ययी ढंगले २० जनाबाट सचिवालय सञ्चालन हुँदै आएको अवस्थामा उठेका सवालका कारण सचिवालयको आकार झनै संकुचन गर्ने निर्णय गरिएको हो।
विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन रहेको प्रधानमन्त्रीसँग विप्लवको भनाई 
विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन रहेको प्रधानमन्त्रीसँग विप्लवको भनाई  नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री कार्कीले भनिन्: चुनाव गराउन आएको हो‚ झापाबाट चुनाव लड्दिनँ
प्रधानमन्त्री कार्कीले भनिन्: चुनाव गराउन आएको हो‚ झापाबाट चुनाव लड्दिनँ २१ फागुनमा हुने निर्वाचन नलड्ने प्रधानमन्त्री सुशीला कार्की स्पष्ट पारेकी छन् ।
प्रम कार्कीले गरिन् उपत्यका मेयर्स फोरमसँग छलफल
प्रम कार्कीले गरिन् उपत्यका मेयर्स फोरमसँग छलफल प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन् । उनले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।
सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्कीको चार बुँदे निर्देशन 
सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्कीको चार बुँदे निर्देशन  भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ ।
जेनजीले  प्रत्यक्ष निर्वाचित राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासनबारे छलफल चलाउने
जेनजीले  प्रत्यक्ष निर्वाचित राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासनबारे छलफल चलाउने जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, सात प्रदेशका संयोजकहरू र जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्की समक्ष सम्झौतापत्रको मस्यौदा बुझाएका छन् ।
इजरायलमा रहेको ए–३२० जहाजको इन्जिन छिटो ल्याउन प्रधानमन्त्रीको निर्देशन
इजरायलमा रहेको ए–३२० जहाजको इन्जिन छिटो ल्याउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् । 
संघ-महासंघका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको छलफल: बुझाइयो दश बुँदे ज्ञापनपत्र
संघ-महासंघका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको छलफल: बुझाइयो दश बुँदे ज्ञापनपत्र प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छन् ।
बालुवाटार पुगेर पूर्व राष्ट्रपति यादवले भने: राजनीतिक दल चुनावबाट भाग्नु हुँदैन 
बालुवाटार पुगेर पूर्व राष्ट्रपति यादवले भने: राजनीतिक दल चुनावबाट भाग्नु हुँदैन  प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति डा रामवरण यादवबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।
सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको छलफल आज 
सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको छलफल आज  प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालय अनुसार बैठक आइतबार (आज) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।
Weather Update