Harsamaya
अफगानिस्तानमा भूकम्पमा 'सयौं' को मृत्यु भएको आशंका, राहत र उद्धार कार्यमा कठिनाइ
अफगानिस्तानमा भूकम्पमा 'सयौं' को मृत्यु भएको आशंका, राहत र उद्धार कार्यमा कठिनाइ भूकम्प प्रभावित क्षेत्रहरूमा जाने सडकहरू धेरै साँघुरा छन् र तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन्।कतिपय क्षेत्रमा मोबाइल नेटवर्कले काम गरिरहेको छैन।
अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प
अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प हिन्दुकुश हिमशृंखला भौगोलिक रूपमा सक्रिय भएकाले प्रत्येक वर्ष शक्तिशाली भूकम्पहरू जाने गरेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ ।
तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प
तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प यो क्षेत्र भूकम्पीय रूपमा सक्रिय छ, जसले गर्दा टेक्टोनिक उत्थानहरू हुन्छन् जुन हिमालयका चुचुराहरूको उचाइ परिवर्तन गर्न पर्याप्त बलियो हुन सक्छन्, अल जजीराले उल्लेख गरेको छ ।
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प
मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प मुगु आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
भूकम्पले ढलेका सम्पदाहरू परम्परागत शैलीमै बनेका छन् : मन्त्री पाण्डे
भूकम्पले ढलेका सम्पदाहरू परम्परागत शैलीमै बनेका छन् : मन्त्री पाण्डे मन्त्री पाण्डेले स्थानीयको सहभागीता विना सम्पदाहरूको संरक्षण गर्न नसकिने बताए । उनले भुकम्पका कारण थुप्रै सम्पदाहरू ढलेको भन्दै अहिले ती सम्पदाहरू उठ्ने क्रममा रहेको बताए । 
वैशाख १२: अर्थात् त्यो त्रासदीपूर्ण कालो दिन (भिडियोसहित)
वैशाख १२: अर्थात् त्यो त्रासदीपूर्ण कालो दिन (भिडियोसहित) नेपालमा विभिन्न कालखण्डमा विनाशकारी भूकम्प गएका छन् । १९९०, २०५४, २०६८ र २०७२ सालमा ठूला भूकम्पहरू गएका छन् ।
काठमाडौंमा ‘भूकम्प नबिर्सौँ’ र्‍याली सम्पन्न, भूकम्पीय जोखिमप्रति सचेतना अभिवृद्धिमा जोड
काठमाडौंमा ‘भूकम्प नबिर्सौँ’ र्‍याली सम्पन्न, भूकम्पीय जोखिमप्रति सचेतना अभिवृद्धिमा जोड वैशाख १२ – सन् २०१५ को विनाशकारी गोर्खा भूकम्पको दसौँ वार्षिकोत्सवको अवसरमा आज शुक्रबार नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) को नेतृत्वमा ‘भूकम्प नबिर्सौँ ’ र्‍याली (Forget Not Earthquake Rally) आयोजना गरिएको छ।
चीनमा भूकम्प जाँदा नेपालपनि थर्कियो
चीनमा भूकम्प जाँदा नेपालपनि थर्कियो चीनको डिङ्ग्ये क्षेत्रमा आज बिहान ४:०५ बजे ५.० रिक्टर स्केलको भूकम्प गएको छ। यो भूकम्प नेपाली सीमाबाट करिब १८ किलोमिटर उत्तरतिर पर्ने क्षेत्रमा केन्द्रित भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
भूकम्पमा घाइते भएकामध्ये तीन जना डिस्चार्ज, अन्यको उपचार हुँदै
भूकम्पमा घाइते भएकामध्ये तीन जना डिस्चार्ज, अन्यको उपचार हुँदै घाइते भएकाहरूमध्ये जाजरकोटका तीन जना उपचार पश्चात् डिस्चार्ज भएका र जाजरकोटका तीन जना तथा रुकुम (पश्चिम)का दुई जना गरी पाँच जनाको हाल स्थानीय तथा जिल्ला अस्पतालमा उपचार चलिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार जनाएको छ ।
जाजरकोटमा भूकम्प गयो
जाजरकोटमा भूकम्प गयो  भूकम्पका धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । 
५ दिनपछि भग्नावशेषमा फसेकाको जीवितै उद्धार
५ दिनपछि भग्नावशेषमा फसेकाको जीवितै उद्धार सो होटलमा मंगलबार स्थानीय समय अनुसार दिउँसो करिब ३ बजे सुरु भएको उद्धार प्रक्रिया १२ घन्टापछि बुधबार स्थानीय समय अनुसार साढे तीन बजे उक्त व्यक्तिको उद्धार गरिएको हो । १२ घन्टा लामो उद्धार प्रयास पछि ५ दिन पछि जीवितै उद्धार गरिएको हो ।
Weather Update