Harsamaya
भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु 
भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु  स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलको टोलीहरू परिचालन गरेको जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार गोताखोर र प्रहरीको टोली खोजी तथा उद्धारमा संलग्न रहेको छ ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व विधिवत् सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व विधिवत् सम्पन्न शनिबारदेखि सुरु भएको छठ पर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन भएको हो । बिहानै व्रतालुहरूले छठ घाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिएका छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइयो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइयो सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो ।
कमलपोखरीमा ड्रोनबाट यस्तो देखियो छठ पर्व  (फोटो फिचर)
कमलपोखरीमा ड्रोनबाट यस्तो देखियो छठ पर्व (फोटो फिचर) आज छठको मुख्य दिन काठमाडौं उपत्यकामा रहेको पोखरी र तालहरु बत्ती र मानिसले भरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गुह्येश्वरीमा छठी माताको पूजा अर्चना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गुह्येश्वरीमा छठी माताको पूजा अर्चना राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बाग्मती किनार गौरी घाटमा तयार गरिएको छठ पूजा स्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
हेटौँडामा सूर्यलाई अर्घ दिएर छठ पूजा सुरु, सडक अस्तव्यस्त — ट्राफिक व्यवस्थापनमा हम्मे हम्मे
हेटौँडामा सूर्यलाई अर्घ दिएर छठ पूजा सुरु, सडक अस्तव्यस्त — ट्राफिक व्यवस्थापनमा हम्मे हम्मे साँझको समयमा नदी किनार र मुख्य सहरका सडकहरूमा तीर्थयात्रीहरूको भीड बढेपछि ट्राफिक अवरुद्धजस्तो अवस्था देखिएको छ । विशेष गरी राप्ती पुलदेखि बसपार्क, त्रिभुवन राजपथ र हुप्राचौर क्षेत्रमा सवारी सञ्चालनमा कठिनाइ परेको स्थानीयहरूले बताएका छन् ।
कोशी प्रदेशमा छठ पर्वको उत्सव
कोशी प्रदेशमा छठ पर्वको उत्सव व्रतालुहरूले पूजा सामग्री राखेर छठ घाटमा बसेर सूर्यदेव र षष्ठीदेवी (छठीदेवी)को आराधना गरिरहेका छन् । शनिबार ‘नहायखाय’ विधिबाट सुरु भएको यो पर्व आइतबार ‘खरना’ सम्पन्न गरी आज मुख्य दिन अर्थात् अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परामा प्रवेश गरेको हो ।
छठ पुजा : अस्ताउँदो सुर्यलाई अर्घ दिन व्रतालुहरु जलाशयमा 
छठ पुजा : अस्ताउँदो सुर्यलाई अर्घ दिन व्रतालुहरु जलाशयमा  जिल्ला प्रहरी कार्यलय रौतहटले छठघाटहरुमा सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । छठको चौथो दिन बिहान उदाउँदै गरेको सुर्यलाई व्रतालुहरुले अर्घ दिएपछि चार दिने महापर्व सकिन्छ । 
छठ पर्वमा हेटौंडाका किसानलाई अदुवा विक्रीबाट आम्दानी
छठ पर्वमा हेटौंडाका किसानलाई अदुवा विक्रीबाट आम्दानी छठ पर्वको अवसरमा हेटौंडका किसानहरूले यस वर्ष अदुवा विक्रीबाट राम्रो आम्दानी गरेका छन् ।
छठ पर्वको मुख्य दिन:  अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
छठ पर्वको मुख्य दिन:  अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो ।
सामाजिक समानताको पर्व छठ, बजारमा चहलपहल
सामाजिक समानताको पर्व छठ, बजारमा चहलपहल यस पर्वले छुवाछुतको भाव नराख्ने र सबै मानिसको अस्तित्वलाई स्वीकार गरेको ईशनाथ नगरपालिका औरैयाका अगुवा किशोरी यादवले बताए । आफूहरूले पनि नदी तथा पोखरी किनारमा सामूहिक रूपमा छठ मनाउने व्यवस्था गरेको बताए ।
छठको दोस्रो दिन आज ‘खरना’
छठको दोस्रो दिन आज ‘खरना’ शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् ।
Weather Update