आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था
शनिबार, कात्तिक ८, २०८२
तत्काल प्रतिक्रियाका लागि ‘क्यूआरटी’ अर्थात् ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिने र कुनै पनि घटना भएलत्तै उक्त टोली घटनास्थलमा पुग्ने गरी सम्पूर्ण तयारी गरिएको प्रहरीले जनाएको छ ।
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरु
शनिबार, कात्तिक ८, २०८२
प्रत्येक वर्ष छठ मनाउनेहरूको संख्या वृद्धि भइरहेकाले यस बर्ष व्यवस्थापनमा विशेष ध्यान दिएको उनको भनाइ छ । अहिले जलाशय तथा ग्रामिण भेगका गाँउमा छठका महिमाको गितहरु गुञ्जिन थालेका छन ।
छठ पर्वका लागि काठमाडौं महानगरपालिकाले ८ स्थान तोक्यो (भिडियोसहित)
शनिबार, कात्तिक ८, २०८२
छठ पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले भक्तजनका लागि आठ वटा स्थान तय गरेको जनाएको छ।
हेटौँडामा छठ पर्वको तयारी धमाधम, राप्ती तट झिलिमिली बत्तीले सजियो
शनिबार, कात्तिक ८, २०८२
तिहार पर्वको समापनसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा अहिले छठ पर्वको तयारी धमाधम भइरहेको छ ।
छठ पर्व सुरु, आज ‘नहाय, खाय’
शनिबार, कात्तिक ८, २०८२
तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझका अर्घ रहेको छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ दिने चलन छ ।
छठ पर्वको तयारी धमाधम
बिहीबार, कात्तिक ६, २०८२
सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । पाँच सय मिटरसम्म गुफाबाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए ।
तिहार नजिकिँदै गर्दा कुम्हाल समुदाय दियो बनाउन व्यस्त
आइतबार, असोज २६, २०८२
तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशका कुम्हाल समुदाय अहिले माटोका परम्परागत दियो (दियौरी) बनाउन दिनरात व्यस्त भएका छन् ।
बारामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दश जना घाईते
शनिबार, असोज २५, २०८२
बारामा छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
साताको लोकप्रिय

