टी-२० विश्वकप: पहिलो सेमिफाइनलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै
बुधबार, फागुन २०, २०८२
आज हुने खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझा सवा ७ बजे सुरु हुनेछ ।जारी विश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो पटक खेल हुन लागेको हो । दुवै टोली दोस्रोपटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन् ।
वेस्ट इन्डिजलाई हराउँदै भारत टी–२० विश्वकपको सेमिफाइनलमा
सोमबार, फागुन १८, २०८२
यो खेलसँगै सेमिफाइनलमा पुग्ने चारै टोलिको टुंगो लागेको छ। जसअनुसार इंग्ल्यान्ड, नूजिल्यान्ड, दक्षिण अफ्रिका र भारतले सेमिफाइनल खेल्नेछन्।
आईसीसी टी–२० विश्वकप : आज सुपर - ८को पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दै
आइतबार, फागुन १०, २०८२
विश्वकपमा शनिवारबाट सुपर–८ का खेल सुरु भएका हुन् । पहिलो खेल वर्षाले अवरुद्ध हुँदा न्युजिल्याण्ड र पाकिस्तानले अङ्क बाँडेका छन्। २० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।
टी-२० विश्वकपको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा
आइतबार, पुस ६, २०८२
आईसीसी टी–२० विश्वकपको १०औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा २० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘सी’ मा परेको छ । समूहमा नेपालसँगै बंगलादेश, इङ्ल्यान्ड, वेस्ट...
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल युएईसँग भिड्दै
आइतबार, असोज २६, २०८२
सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र युएईले प्रतिस्पर्धा गर्न लागेका हुन् । सुपर सिक्समा नेपालले युएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दै छ ।
वेस्ट इन्डिजविरुद्ध नेपालको दोस्रो ऐतिहासिक जित
मंगलबार, असोज १४, २०८२
टस जितेर ब्याटिङ गरेको नेपालले आसिफ शेख र सन्दीप जोराको अर्धशतकमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ७३ रन बनाएको थियो ।
वेस्ट इन्डिजविरूद्ध नेपालकाे ऐतिहासिक जित, वेस्ट इन्डिज १९ रनले पराजित
आइतबार, असोज १२, २०८२
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए ।
साताको लोकप्रिय

