Harsamaya
गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको गयो ज्यान‚ नौ जना घाइते 
गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको गयो ज्यान‚ नौ जना घाइते  वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो जीप अचानक ब्रेक फेल भएर स्थानीय फूलमाया श्रेष्ठको घरमा ठोक्किन पुगेको थियो ।मृत्यु हुनेमा गुल्मीदरबार–४ की ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामी रहेका छन् ।
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते दुर्घटनामा सोही स्थानका जिप चालक २९ वर्षीय करण अधिकारी, ३१ वर्षीय प्रकाश गुरुङ, ३३ वर्षीय रिता गुरुङ, ४० वर्षीय विमलादेवी घले, ६२ वर्षीय सन्तबहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ, ७ वर्षीय सफल गुरुङ, ११ वर्षीय रितेश गुरुङ, १० वर्षीय प्रिन्सिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, १२ वर्षीय बिवान घले र...
हाइसको ठक्करबाट बालकको मृत्यु
हाइसको ठक्करबाट बालकको मृत्यु दाङको लमही नगरपालिका–५ का अजय केसीले चलाएको उक्त हाइस बालकलाई ठक्कर दिएर भागेको थियो । भागेको सवारीलाई डुडुवा गाउँपालिकाको कम्दीमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले विरोध प्रदर्शन गर्दै नेपालगन्ज–अगैया हुलाकी सडक अवरुद्ध पारेका थिए । 
निजगढमा दुई मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु
निजगढमा दुई मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्र.२–०४२प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्र.३–००४प ३६६१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
योजना अधिकृतको लेक लागेर मृत्यु
योजना अधिकृतको लेक लागेर मृत्यु कामका लागि उच्च हिमाली क्षेत्रमा पुगेका बेला शनिबार बिहान लेक लागेर बिरामी परेका हमालको सोही क्षेत्रमा मृत्यु भएको उनले जानकारी दिए । 
नुवाकोटमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
नुवाकोटमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता उनको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।
रुखले च्यापिएर ७५ वृद्धको मृत्यु
रुखले च्यापिएर ७५ वृद्धको मृत्यु घर नजिकै रहेको दगदगेको रुख काट्ने क्रममा सोही रुख ढलेर च्यापिँदा गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि प्रदेश अस्पताल पर्वतमा ल्याइएकामा चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।
छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु 
छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु  रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो ।
बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते
बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते दुर्घटनामा जीप चालक गलकोट नगरपालिका–३ नौबिसेटोलका २५ वर्षीय यादव खत्री, वडा नं ९ का ५६ वर्षीय देवबहादुर केसी, वडा नं ३ हटियाका ७३ वर्षीया दिलकुमारी सहनी, वडा नं ४ डाँडाखेतका २६ वर्षीया सारदा खत्री, वडा नं ७ बामियाँका २४ वर्षीय रोशन थापा, वडा नं ३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनी...
काठले च्यापिएर एक जनाको मृत्यु
काठले च्यापिएर एक जनाको मृत्यु काठको गेली पल्टाउने क्रममा च्यापिएर बुबाको मृत्यु भएको मृतकका छोरा ओपीराम ओलीलाई उद्धृत गर्दै  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए । 
ढिस्कोले पुरिएर एलिनाको मृत्यु
ढिस्कोले पुरिएर एलिनाको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा चार जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ । 
हात्तीको आक्रमणमा एक जनाको मृत्यु
हात्तीको आक्रमणमा एक जनाको मृत्यु घटनापछि आफन्त साथै स्थानीयले खोजी गर्ने क्रममा बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटरभित्र पर्ने सिर्जना सामुुदायिक वन क्षेत्रमा तामाङको शव फेला परेको प्रहरी प्रमुख गिरीले बताए। 
Weather Update