Harsamaya
साफ च्याम्पियनसिपमा भुटानमाथि नेपालको जित
साफ च्याम्पियनसिपमा भुटानमाथि नेपालको जित माल्दिभसको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि २–१ को जित हासिल गरेको हो । नेपालको जितमा सुजन डङ्गोल र  सुवास वमले समान एक–एक गोल गरे । यता भुटानका लागि धेनदुप ग्यालसेनले गोल फर्काए ।
मध्यपूर्वको युद्धका कारण स्पेन–अर्जेन्टिना ‘फाइनलिसिमा’ खेल रद्द
मध्यपूर्वको युद्धका कारण स्पेन–अर्जेन्टिना ‘फाइनलिसिमा’ खेल रद्द युएफाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘क्षेत्रको वर्तमान राजनीतिक अवस्थाका कारण कतारमा योजना अनुसार फाइनलिसिमा आयोजना गर्न सम्भव भएन। अन्य सम्भावित विकल्पहरू पनि खोजियो तर अन्ततः ती सबै अर्जेन्टाइन फुटबल संघलाई स्वीकार्य भएनन् ।’
महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साताबाट सुरू हुने 
महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साताबाट सुरू हुने  आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जिल्ला फुटबल सङ्घ उदयपुरको सहयोगमा आगामी फागुन १ देखि ९ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको एन्फाका महासचिव किरण राईले बताए। 
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा आज लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ४-० गोलले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपाललाई निरास पार्ने क्रममा बङ्गलादेशले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।
धरान उपमहानगरपालिकामा हुने छब्बीसौँ बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा
धरान उपमहानगरपालिकामा हुने छब्बीसौँ बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा यस्तै, माघ २७ गते झापा–११ र रोयल थिम्पुबीचको विजेतासँग सातदोबाटो युथ क्लबले खेल्ने छ भने, माघ २६ गते उद्घाटन खेलको विजेताले लालिगुराँस फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । सेमिफाइनल खेलहरू माघ २८ र २९ गते आयोजना हुनेछन् भने प्रतियोगिताको फाइनल खेल फागुन २ गते शनिबार सम्पन्न हुने अध्यक्ष...
फिफा विश्वकप:  अर्जेन्टिना सहज समूहमा, फ्रान्स र ब्राजिललाई कडा चुनौती (सूचीसहित)
फिफा विश्वकप: अर्जेन्टिना सहज समूहमा, फ्रान्स र ब्राजिललाई कडा चुनौती (सूचीसहित) आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकप-२०२६ को समूह विभाजन सार्वजनिक भएको छ ।
गोल्डकप विजेतालाई १३१ केजी अलैँची पुरस्कार
गोल्डकप विजेतालाई १३१ केजी अलैँची पुरस्कार बिहीबार ताप्लेजुङमा चलनचल्तीको भाउ प्रतिमन ४० किलोग्रामको ९२ हजार थियो । सोही भाउअनुसार घोषित नगद पुरस्कार बराबरको अलैँची तौलिएर प्रदान गरिएका हो ।
एल क्लासिकोमा रियलद्वारा बार्सा २-१ ले पराजित 
एल क्लासिकोमा रियलद्वारा बार्सा २-१ ले पराजित  बर्नाबेउमा आइतबार राति सम्पन्न खेलमा रियलले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो। रियलको जितमा किलियन एमबाप्पे र जुड बेलिङघमले गोल गरे। बार्सिलोनाका फेर्मिन लोपेजले एक गोल फर्काए।
६ वर्षपछि इरानविरुद्ध मैदान उत्रदै नेपाल 
६ वर्षपछि इरानविरुद्ध मैदान उत्रदै नेपाल  यो खेल भारतमा हुनेछ । भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६:१५ बजे सुरुबाट खेल हुनेछ ।
साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट सुरु,  नेपाल र भारत भिड्दै
साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट सुरु, नेपाल र भारत भिड्दै भदौ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक भुटानसहित, नेपाल, भारत र बङ्गलादेश सहभागी छन् । सबै टोलीले एक अर्कासँग दुई–दुई खेल खेल्नेछन् । यस खेलको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
Weather Update