Harsamaya
मदुरोको बयानः म निर्दोष छु, तुरुन्त रिहा गर्न चीनको आग्रह
मदुरोको बयानः म निर्दोष छु, तुरुन्त रिहा गर्न चीनको आग्रह म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू 'निर्दोष' रहेको बयान दिएको बीबीसीले जनाएको छ। मदुरोविरुद्ध 'नार्को-टेररिज्म' (लागूऔषध आतंकवाद) को षड्यन्त्र, मेसिन गन र विनाशकारी उपकरणहरू राखेको जस्ता अभियोगहरू समावेश छन् ।
विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण 
विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण  देशको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजनाको काम अगाडि बढिरहेको छ जसमा ८३ अर्ब घन मिटर पानी पहिले नै लगभग १९ करोड ५० लाख मानिसहरूलाई पुर्‍याइएको छ। 
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली यी स्थानमा उत्पादित ऊर्जा जनसङ्ख्या घना रहेका पूर्वी तटीय क्षेत्रसम्म पुर्याउन अल्ट्रा–हाई भोल्टेज प्रसारण लाइन निर्माण गरिएको छ ।
अमेरिका-चीन व्यापार सम्झौता ढाँचा तय‚ ट्रम्प र सीको भेट यसै साता 
अमेरिका-चीन व्यापार सम्झौता ढाँचा तय‚ ट्रम्प र सीको भेट यसै साता  बेसेन्टले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस लाई बताएअनुसार यो सहमतिमा टिकटकको अमेरिकी सञ्चालनसम्बन्धी ‘अन्तिम सम्झौता’ र चीनले कडा पारेको दुर्लभ खनिज नियन्त्रण लाई स्थगित गर्ने विषय समावेश छ ।
चीनको आरोपः अमेरिकाले नेसनल टाइम सर्भिस सेन्टरमा साइबर आक्रमण गर्‍यो 
चीनको आरोपः अमेरिकाले नेसनल टाइम सर्भिस सेन्टरमा साइबर आक्रमण गर्‍यो  मन्त्रालयले अमेरिकी एजेन्सीले सेन्टरका धेरै आन्तरिक सञ्जालहरूमा घुसपैठ गर्न ४२ प्रकारका विशेष साइबर आक्रमण हतियारहरू तैनाथ गरेको र २०२३ र २०२४ को बीचमा एक आवश्यक टाइमिङ प्रणालीसँग सम्झौता गर्ने प्रयास गरेको पनि आरोप लगाएको छ ।
चीनमा दुर्लभ बाँदर फेला
चीनमा दुर्लभ बाँदर फेला यसले विश्वकै सबैभन्दा ठूलो आरक्ष क्षेत्रमा रहेको यो दुर्लभ प्रजातिको संरक्षण सफलतापूर्वक अघि बढिरहेको संकेत गरेको छ ।
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढीको स्थानान्तरण
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढीको स्थानान्तरण राष्ट्रिय दिवस र मध्य–शरद उत्सवको आठ दिने विदा आइतबार पाँचौँ दिनमा प्रवेश गर्दा रेलवे प्राधिकरणले यात्रु सुरक्षाका लागि रेल मार्गमा अस्थायी परिवर्तन, सञ्चालन स्थगन लगायतका कदम चालेको छ ।
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो (भिडियोसहित)
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो (भिडियोसहित) उपग्रहहरू मुख्यतया पृथ्वी अवलोकन प्रविधिहरूको प्रयोगात्मक प्रमाणीकरणको लागि प्रयोग गरिनेछ। प्रक्षेपण लङ मार्च शृङ्खलाका वाहक रकेटहरूको ५९८ औँ उडान अभियान थियो।
दक्षिण चीनमा शक्तिशाली सामुन्द्रिक आँधी ‘रगासा’को कहर, लाखौँ मानिस विस्थापित
दक्षिण चीनमा शक्तिशाली सामुन्द्रिक आँधी ‘रगासा’को कहर, लाखौँ मानिस विस्थापित यो वर्षको १८ औँ र अहिलेसम्मकै शक्तिशाली मानिएको आँधी रगासा सोमबार राति दक्षिण चीन सागर प्रवेश गरी करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा ग्वाङ्डोङको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गरेको हो ।
सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन सहमत
सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन सहमत सीमा प्रश्नको सन्दर्भमा, दुवै पक्षले नियमित व्यवस्थापन र नियन्त्रण सञ्चालन गर्ने, सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्ने सहमति गरेका हुन् । यस्तै, संवेदनशील बिन्दुहरूलाई उचित रूपमा सम्हाल्ने र सीमा वार्ता सुरु गर्ने विषयमा समेत दुवै पक्षले नयाँ सहमति भएको विदेश मन्त्री वाङले बताएका छन् ।
चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण
चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र प्रवेशमा सहजीकरण गर्ने गरेको छ ।
चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’ 
चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’  वाणिज्य ब्यूरोका अनुसार उक्त क्षेत्रमा दर्जनौं आइस राइस रेस्टुरेन्टहरू रहेको र  जसले प्रत्येक वर्ष लाखौं डलर राजस्व संकलन गरिरहेको हुन्छ । चाङ्गले क्षेत्रमा मात्रै २० भन्दा बढी रात्रिकालीन बजार र ४० भन्दा बढी आइस्ड राइस रेस्टुरेन्टहरू संचालित छन् । 
Weather Update