Harsamaya
राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति न्यौपानेले गरिन् पदभार ग्रहण
राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति न्यौपानेले गरिन् पदभार ग्रहण सोही क्रममा उनले मुख्य रूपमा विधेयक र ऐन कानुन बनाउनुपर्ने समिति भएको हुनाले अलि गम्भीर भएर आएको भन्दै समितिमा रहेका विधेयकहरू समन्वय गरेर सकेसम्म छिटो पारित गर्ने प्रयास गर्ने बत्ताइन् । 
राज्य व्यवस्था तथा सुशासन समितिको नवनिर्वाचित सभापति  न्यौपानेले लिइन् शपथ
राज्य व्यवस्था तथा सुशासन समितिको नवनिर्वाचित सभापति न्यौपानेले लिइन् शपथ राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले शपथ ग्रहण गरेकी छन् । बुधबार सभामुख देवराज घिमिरेद्वारा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र
रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र बुधबार साउन २८ गतेबाट लागू हुने गरी उनले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन् । 
विधेयक सच्याउन राष्ट्रिय सभालाई अनुरोध गर्ने राज्य व्यवस्था समितिको निर्णय
विधेयक सच्याउन राष्ट्रिय सभालाई अनुरोध गर्ने राज्य व्यवस्था समितिको निर्णय राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकको दफा ८२ को उपदफा ४ थप्दा ५ हटाउनुपर्नेमा कायमै रहेकाले त्यसलाई हटाउन राष्ट्रिय सभालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होइन षड्यन्त्र भयो : हितराज पाण्डे
निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होइन षड्यन्त्र भयो : हितराज पाण्डे उनले धेरै पटक माग्दा पनि सभापतिले अन्तिममा विधेयक पढ्न नदिएको भन्दै विश्वासको घात भएको बताए । उनले भने, ‘सभापतिज्यूलाई पनि आदर पूर्वक भन्न चाहन्छु तपाईँले यो विधेयक हामीलाई अन्तिममा पढ्न दिनु भएन, मैले त धेरै पटक मागेको थिए । हेरौँ राम्रो तरिकाले भनेर, तर हामीले त्यहाँ पेस भएपछि मात्र हेर्न...
राज्य व्यवस्था तथा सुशासन समितिमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खाबारे छलफल [भिडियो]
राज्य व्यवस्था तथा सुशासन समितिमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खाबारे छलफल [भिडियो] सोमबार सिहंदरबारमा बसेको बैठकमा समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धबारे मन्त्री तथा सांसदहरु र सरोकारवालाहरुससँग छलफल गरेर ठोस निर्णय लिने बताए । 
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी ठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल जारी छ ।
माघ १० गतेबाट सहिद सप्ताह सुरु
माघ १० गतेबाट सहिद सप्ताह सुरु यस्तै माघ १६ गते शान्ति बाटिकाबाट प्रभात फेरी गर्दै लैनचौरमा पुगेर सहिद स्तम्भमा सभा हुनेछ । त्यस अवसरमा प्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिहरू स्मृति सभाका लागि भेला हुनेछन् ।
सुशासन समितिमा सभापतिले बोल्न नदिएको भन्दै सांसद थानी आक्रोशित
सुशासन समितिमा सभापतिले बोल्न नदिएको भन्दै सांसद थानी आक्रोशित संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिले बोल्न नदिएको भन्दै सांसद हृदयराम थानी आक्रोशित भएका छन् । सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसद थानी बोल्दै गर्दा समिति सभापति रामहरि खतिवडाले रोकेपछि विवाद भएको हो । बैठकमा सांसद थानीले समितिमा धेरै विधेयकमाथि छलफल गर्न बाँकी रहँदा धेरै उजुरीहरू छलफलका लागि...
Weather Update