राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - आज संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसिरहेको छ ।
बैठक बिहान ८ बजेदेखि समितिको सभाकक्ष सिंहदरबारमा बसिरहेको छ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल जारी छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०८:२८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
