Harsamaya
देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द
देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि आजदेखि पूर्ण रूपमा बन्द गरेको संघले जनाएको छ ।
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी विप्रेषणमा ठूलो मात्रामा निर्भर रहँदै आएको अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु अर्थतन्त्रका लागि चासोको विषय बनेको छ ।
अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका थप ७१ जना नेपालीको उद्धार
अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका थप ७१ जना नेपालीको उद्धार नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्दार गरिएको र अन्यको पनि उद्दार कार्य जारी रहेको जानकारी दिए । 
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ‘वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम आधारभूत कागजातबाहेक नेपाली श्रमिकले नेपालबाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ‚’ अध्यागमन विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण अनुभवको प्रभाव सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। विहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका विच प्रतिवेदन सार्वजनिक गरिएको हो ।
अनलाइन प्रणालीमा सुधार भएको छ, दुई मिनेटमै श्रम स्वीकृति दिने गरेका छौँ : भट्टराई (भिडियोसहित)
अनलाइन प्रणालीमा सुधार भएको छ, दुई मिनेटमै श्रम स्वीकृति दिने गरेका छौँ : भट्टराई (भिडियोसहित) पूर्ण रूपले विश्वस्त भएर मात्रै लगानी गर्नुपर्छ र त्यसको लागि पछिल्लो अवस्थामा स्वदेशमा अथवा विदेशमा के–कस्ता रोजगारीका अवसरहरू उपलब्ध हुन्छन् भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको श्रम संसार भन्ने पोर्टल छ । त्यो पोर्टलमा सबै सूचनाहरू प्राप्त हुन्छ । 
भारतमा काम गर्न जाने श्रमिक पनि अब वैदेशिक रोजगार नीतिको ‘दायरामा’
भारतमा काम गर्न जाने श्रमिक पनि अब वैदेशिक रोजगार नीतिको ‘दायरामा’ यसअघिको वैदेशिक रोजगार नीति, २०६८ लाई विस्थापन गर्ने यो नीतिलाई मन्त्रिपरिषद्ले आइतबार स्वीकृत गरेको हो । यसमा अनौपचारिक क्षेत्रका श्रमिकको अभिलेखीकरण तथा विदेशी श्रमिकको नियमनका विषय पनि समेटिएको सरकारले बताएको छ ।
वैदेशिक रोजगारीको पठाइदिन्छु भन्दै लाखौं ठग्ने चार जना पक्राउ
वैदेशिक रोजगारीको पठाइदिन्छु भन्दै लाखौं ठग्ने चार जना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने ३५ वर्षीय सुजन विक, ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका-४ घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, काठमाडौं महानगरपालिका-६ बस्ने सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय नविन खड्का र सर्लाही विष्णु गाउँपालिका-७ घर भएका ४१ वर्षीय राज नारायण महतो रहेका छन् । 
अब आवेदन दिएकै दिन श्रम स्वीकृति 
अब आवेदन दिएकै दिन श्रम स्वीकृति  सार्वजनिक विवरण अनुसार विभागको आर्थिक वर्ष २०८१/२०८२ असार मसान्त सम्मको शाखागत प्रगतिमा श्रम स्वीकृतिको सेवा प्रवाहलाई ‘वर्क पर्मिट अन द सेम डे’ को मान्यता अनुसार रितपूर्वकको अनलाइन दरखास्त फारम प्राप्त भए पश्चात् चेकजाँच गरी आवेदन दिएकै दिन स्वीकृति प्रदान गर्ने व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याइएको छ ।
वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-११ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भएका ४० वर्षीय जगदिश महर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र काठमाडौं महानगरपालिका-२६ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् । 
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने सिन्धुलीका सुवर्ण कुमार पक्राउ
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने सिन्धुलीका सुवर्ण कुमार पक्राउ सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो । 
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दिपक पक्राउ
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दिपक पक्राउ ठोरी गाउँपालिका–२ ठोरी बजारमा फ्रि टिकट, फ्रि भिषामा वैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई ४ जना पीडितहरूलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । 
Weather Update