लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
सोमबार, जेठ १२, २०८२
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२७ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-३ घर भएका ५८ वर्षीय शन्त कुमार चेम्जोङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ बस्ने बारा कोल्हवी नगरपालिका-२ घर भएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन् ।
ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने ७६ वर्षीय वृद्धा पक्राउ
सोमबार, जेठ ५, २०८२
राईले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
मलेसियामा लगाइएको सिण्डिकेट स्वीकार्य छैन : अध्यक्ष सिंह (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
‘मलेसियामालगाइएको सिण्डिकेट हामीलाई कुनै हालतमा स्वीकार्य छैन । जबरजस्ती सिण्डिकेट लगाउन खोजे जसरी आउँछ त्यसरी नै फाल्न तयार हुनेछौं । तपाईसँग कुनै तथ्य भए हामीलाई पठाउनुस् हामी बोल्नुपर्ने ठाउँमा गएर बोल्छौ,’ उनले भने ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
शनिबार, वैशाख २७, २०८२
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
बुधबार, वैशाख १७, २०८२
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
युके र क्यानडा पठाइदिने भन्दै ३६ लाख ठगी
आइतबार, चैत ३१, २०८१
खड्कालाई ललितपुर महालक्ष्मी नगरपालिका-८ र पोखरेललाई काठमाडौं-१४ बाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन : मन्त्री भण्डारी
मंगलबार, चैत १२, २०८१
उनले भने,‘अब सोच्ने भनेको दश वर्षमा दश लाख जनशक्ति तयार गर्ने मात्र होइन । दश वर्षमा वैदेशिक रोजगारमा गएका नेपालीले सिकेका सीप, श्रम र पुँजीलाई मुलुकमा ल्याएर कसरी विकास निर्माण गर्ने भन्ने कुरा सबैभन्दा पहिलो प्राथमिकता हो । जाने मान्छे जाँदै गर्छन तर फर्केर आएका मानिसलाई नफर्कने वातावरण तयार गर्न...
विदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ६ जना पक्राउ
मंगलबार, फागुन २७, २०८१
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
अमेरिका पठाइदिन्छु भन्दै ५३ लाख ठगी, दुई जना पक्राउ
सोमबार, फागुन २६, २०८१
तर, लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा गएका थिए। पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।
नेपाली दूतावास बैंककले भन्यो - श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानू
मंगलबार, फागुन १३, २०८१
दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ ।
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका दिपेश पक्राउ
शनिबार, फागुन १०, २०८१
श्रेष्ठले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगी, तीन जना पक्राउ
शनिबार, फागुन ३, २०८१
यसैगरी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ का ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोकका ३९ वर्षीय दिनेश प्रसाद अधिकारीले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट रु ७१ लाख ७० हजार लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई गत बुधबार पक्राउ गरेको...
ग्रीस पठाइदिन्छु भन्दै ६ लाख ठग्ने महिला पक्राउ
बुधबार, माघ ३०, २०८१
उनलाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। रोश्मीले ग्रीस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख ४० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयले जनाएको छ।
साताको लोकप्रिय

