Harsamaya
फेवाताल किनारका अवैध संरचनामा डोजर, कर्ण शाक्यको वाटरफ्रन्ट रिसोर्टको स्विमिङ पुल भत्काइयो
फेवाताल किनारका अवैध संरचनामा डोजर, कर्ण शाक्यको वाटरफ्रन्ट रिसोर्टको स्विमिङ पुल भत्काइयो संरचना हटाउने क्रममा ठूलो अवरोध नभए पनि केही स्थानीयले सामान्य असहमति जनाएका थिए। मध्यरातमा काठमाडौँबाट निर्देशन आएपछि सम्बन्धित निकायबीच समन्वय गरी कार्य अघि बढाइएको जनाइएको छ।
स्थानीयलाई डुबानबाट जोगाउन भन्दै महानगरले चलायो डोजर
स्थानीयलाई डुबानबाट जोगाउन भन्दै महानगरले चलायो डोजर ‘बर्षायाम सुरु भएकाले खोलामा बाढी आउने र डुबान हुने भएकाले स्थानीयवासीसँगै सहकार्यमा तत्कालका लागि केही पुलहरू हटाउन सुरु गरेका हौं,’उनले भने । 
Weather Update