Harsamaya
दुई किलो अफिमसहित तीन जना पक्राउ
दुई किलो अफिमसहित तीन जना पक्राउ पक्राउ परेका तीनै जनामाथि लागूऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पाँच किलो अफिमसहित पक्राउ
पाँच किलो अफिमसहित पक्राउ सीमा सुरक्षालाई प्रभावकारी, प्रविधिमैत्री र परिणाममुखी बनाउन सशस्त्र प्रहरी बल नेपाल  ३०  नं गणले गणपति नेतृत्वमा विशेष सक्रियता देखाउँदै आएको छ ।
२ किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ
२ किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ मकवानपुर प्रहरीले २ किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
अवैध लागूऔषध अफिम सहित एक जना पक्राउ
अवैध लागूऔषध अफिम सहित एक जना पक्राउ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
एक किलो अफिमसहित चारजना पक्राउ
एक किलो अफिमसहित चारजना पक्राउ प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ना४६प २५४० र ना४०प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई वीरगन्ज महानगरपालिका-१० रजत जयन्ती चोकबाट पक्राउ गरिएको हो।
Weather Update