Harsamaya
‘माओवादीले संसदीय व्यवस्थालाई अझ कुरुप बनाउने काम गरेको छ ’
‘माओवादीले संसदीय व्यवस्थालाई अझ कुरुप बनाउने काम गरेको छ ’ उनले भने, ‘माओवादी चुनावमा एउटा दलसँग गठबन्धन गर्छ । सरकार बनाउन अर्को गठबन्धन र सरकार फेर्न फेरि अर्को गठबन्धन गर्छ । साना दलहरूलाई प्रयोग गर्छ । 
स्वास्थ्य सेवालाई परिणाममुखी बनाउनुपर्छ  : पूर्ण बस्नेत
स्वास्थ्य सेवालाई परिणाममुखी बनाउनुपर्छ  : पूर्ण बस्नेत सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा पुर्‍याउने सरकारी नारा केबल नारामा सीमित भएको भन्दै वर्षौँदेखि नेपाली जनताले भोग्दै आएको पीडा जस्ताको तस्तै रहेको उनको भनाइ छ । उनले सरकारी सेवालाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 
माओवादीले आफ्नो पहिचान गुमाइसक्यो : पूर्ण बस्नेत
माओवादीले आफ्नो पहिचान गुमाइसक्यो : पूर्ण बस्नेत जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा (माओवादी केन्द्र) ले आफ्नो पहिचान गुमाइसकेको बताएका छन् ।
मुलुकमा जताततै देखिने गरी केही भएको छ भने ‘त्यो भ्रष्टाचार हो’ : पूर्ण बस्नेत
मुलुकमा जताततै देखिने गरी केही भएको छ भने ‘त्यो भ्रष्टाचार हो’ : पूर्ण बस्नेत भ्रष्टाचार नियन्त्रणका लागि मानिसको सोच, संस्कार र व्यवहारमा सुधार ल्याउनुपर्नेमा उनको जोड रहेको छ । भ्रष्टाचार मुलुकमा भयङ्कर डरलाग्दो रोगको रूपमा फैलिएको भन्दै बेलैमा सजग नभए यसले मुलुकलाई ठुलो दुर्घटनामा लैजान सक्ने उनको भनाइ छ ।
Weather Update