माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
आइतबार, असोज ५, २०८२
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको हो । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपमहासचिव हरिबोल गजुरेलले बताए ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँ
सोमबार, भदौ ९, २०८२
आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सोमबार बिहान १० बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
बुधबार, साउन १४, २०८२
बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गरिने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
भोटको अवस्था मजबुत रहेकाले रुपन्देही उपनिर्वाचनमा पहिलो पार्टी बन्ने कांग्रेसको निष्कर्ष [भिडियो]
शुक्रबार, साउन ९, २०८२
उनले भने, ‘अहिलेको पोजिसन के छ भन्न गाह्रो छ । प्रमुख चुनौती एमाले, रास्वपा, मधेस केन्द्रित दल एक भएर लड्ने भन्ने छ उनीहरूको पनि राम्रै उपस्थिति हुनसक्छन् । तर त्यहाँ कांग्रेस नै पहिलो पार्टी हो । प्राविधिक रूपले हामीले चुनाव हारेका हौँ । तर हाम्रो भोटको अवस्था मजबुत रहेको आजको...
काँग्रेस पदाधिकारी बैठक बस्दै
शुक्रबार, साउन ९, २०८२
पदाधिकारी बैठकमा काँग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन् । सरकारप्रति काँग्रेसभित्रै चर्को असन्तुष्टि बढिरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन् ।
माओवादी केन्द्रको निष्कर्ष - गृहमन्त्रीले राजीनामा दिनुपर्छ
सोमबार, जेठ १२, २०८२
बैठक पश्चात् माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्नि सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
क्रियाशिल सदस्यता टुङ्गाउन कांग्रेस पदाधिकारी बैठक बस्ने
आइतबार, जेठ ११, २०८२
सोमबार बिहान ९ बजे बूढानीलकण्ठसित देउवा निवासमा सो बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
साताको लोकप्रिय

