Harsamaya
रास्वपा कार्यवाहक सभापति अर्यालविरुद्ध उजुरी,  भिजिट भिसा र मानव तस्करीको विषयमा छानबिनको माग
रास्वपा कार्यवाहक सभापति अर्यालविरुद्ध उजुरी, भिजिट भिसा र मानव तस्करीको विषयमा छानबिनको माग कार्यवाहक सभापति अर्यालले सदनमा जवाफ दिँदै बोलेका तथ्यलाई आधार बनाएर सफलले  उनको कम्पनीमार्फत विदेश पठाइएका नागरिकहरूको प्रक्रिया, कागजात र वैधानिकता विषयमा गहिरो छानबिन आवश्यक रहेको तर्क गरेका छन् ।
रास्वपा र राप्रपाका सांसदले भने : ‘भिजिट भिसा’ प्रकरणका दोषीहरूलाई बहिष्कार गरौं
रास्वपा र राप्रपाका सांसदले भने : ‘भिजिट भिसा’ प्रकरणका दोषीहरूलाई बहिष्कार गरौं उनले दोषीहरूलाई सामाजिक रूपमा एक्ल्याउन यो कदम आवश्यक रहेकोमा जोड दिए । शाहीले भिजिट भिसा प्रकरणले देशको छविमा नकारात्मक असर पारेको र यसमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए ।  
वैरागी नेतृत्वको समिति १४ गृहमन्त्रीलाई उन्मुक्ति दिने प्रोपोगाण्डा हो : ज्ञानेन्द्र शाही [भिडियो]
वैरागी नेतृत्वको समिति १४ गृहमन्त्रीलाई उन्मुक्ति दिने प्रोपोगाण्डा हो : ज्ञानेन्द्र शाही [भिडियो] यस्तै, उनले सत्ताको नसा लागेपछि मान्छेले आफूलाई भगवान सम्झिने भन्दै भिजिट भिसा प्रकरणमा बेचिएका नागरिक राप्रपा र रास्वपाका मात्रै होइनन् काङ्ग्रेस, एमाले, माओवादीमा आस्था राख्ने पनि भएको बताए । 
वैरागी नेतृत्वको छानबिन समिति स्वार्थको द्वन्द्वमा जेलिएको छ : रास्वपा [भिडियो]
वैरागी नेतृत्वको छानबिन समिति स्वार्थको द्वन्द्वमा जेलिएको छ : रास्वपा [भिडियो] उनले भने, ‘शंकरदास वैरागी अहिलेको निगाह प्राप्त नेताहरुको ‘गुडबुक्स’मा रहनुपर्ने स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ । उहाँले यो जिम्मेवारी लिन हुन्न भन्ने हाम्रो पाटीको मत छ,’उनले थप भने, ‘उहाँ स्वयम् सक्षम निकायहरूको रडारमा हुनुहुन्छ । उहाँले कसको छानबिन गर्ने, गृहमन्त्री स्वयम संन्देहको घेरामा हुनुहुन्छ ।’ 
भिजिट भिसा प्रकरण:पूर्वमुख्य सचिव वैरागीको नेतृत्वमा छानबिन समिति गठन
भिजिट भिसा प्रकरण:पूर्वमुख्य सचिव वैरागीको नेतृत्वमा छानबिन समिति गठन मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको भन्दै समितिले भिजिट भिसाको समस्या पहिचानगरी दीर्घकालीन रूपमा निराकरण गर्नेगरी बताए । 
निलो रिबन र कालो लुगामा स्टन्ट गर्नु जरुरी छैन् : बर्तौला (भिडियोसहित)
निलो रिबन र कालो लुगामा स्टन्ट गर्नु जरुरी छैन् : बर्तौला (भिडियोसहित) नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे ।
भिजिट भिसामार्फत कमिसन लिने राजनीतिक संरक्षकमाथि छानबिन जरुरी : श्रेष्ठ [भिडियो]
भिजिट भिसामार्फत कमिसन लिने राजनीतिक संरक्षकमाथि छानबिन जरुरी : श्रेष्ठ [भिडियो] सदन बहिष्कारपछि पत्रकारहरूसँग बोल्दै उनले ऋण नै लिएर भएपनि विदेश जानु पर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन् भन्ने उनको प्रश्न थियो । उनले संसदीय छानबिन समिति अथवा उच्च स्तरीय न्यायिक समितिको माग जारी रहने जिकिर गरिन् । 
रास्वपा र राप्रपाका सांसदहरूले सदन छाडे 
रास्वपा र राप्रपाका सांसदहरूले सदन छाडे  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै उनीहरूले लगातार विरोध गर्दै आएका छन् । 
भिजिट भिसाबारे रास्वपाले भन्यो, २ हजार पीडित सम्पर्कमा आएका छन् 
भिजिट भिसाबारे रास्वपाले भन्यो, २ हजार पीडित सम्पर्कमा आएका छन्   राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्री रमेश लेखकले संसद्को भिजिट भिसा प्रकरणका पीडितलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ । 
रास्वपाप्रति गृहमन्त्रीको प्रहार :नक्कली पीडित खडा गर्ने काम बन्द गर्नुहोस् [भिडियो]
रास्वपाप्रति गृहमन्त्रीको प्रहार :नक्कली पीडित खडा गर्ने काम बन्द गर्नुहोस् [भिडियो] ‘जालसाजी गरेर नक्कली पीडित खडा गर्ने पार्टी कार्यालयहरू बन्दै छन्  । यसमा तपाईंहरु सचेत हुनुहोस् । किनभने तपाईंहरु सम्भावना बोकेको पार्टी हुनुहुन्छ । हिजो मैंले श्रममन्त्री हुँदा वैदेशिक रोजगार ऐन बनाएर चार वटा देशसँग श्रम सम्झौता गरेको सम्झना गर्नुहोस् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले तत्कालीन गृहमन्त्रीज्यूलाई जोडेर मलाई अहिले त्यसको...
भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन, म माथि राजनीतिक आक्रमण भयो : गृहमन्त्री लेखक 
भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन, म माथि राजनीतिक आक्रमण भयो : गृहमन्त्री लेखक  ‘कार्यालय प्रमुख सहसचिव तिर्थराज भट्टराईलाई भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । यसमा मेरो पनि संलग्नता छ भनेर सामाजिक सञ्जालमा आएको हो । ती अभिव्यक्तिमा कुनै सत्यता छैन । उक्त कार्यमा मेरो कुनै संलग्नता छैन र हुन सक्दैन ।’  
भिजिट भिसा प्रकरण: रास्वपाले अघि सार्यो सहमतिका प्रस्तावहरू
भिजिट भिसा प्रकरण: रास्वपाले अघि सार्यो सहमतिका प्रस्तावहरू अपनाइने, यस सहमति पत्रको उद्देश्य, देशमा सुशासन, उत्तरदायित्व, र न्यायिक प्रक्रिया सुदृढ गर्दै नागरिकको विश्वास पुनःस्थापना गर्नु हुँदा यस्ता संवेदनशील विषयहरूमा राज्यका सबै अंगहरू मिलेर काम गर्ने प्रतिबद्धता जनाइन्छ ।
Weather Update