Harsamaya
इन्द्रावती अध्यक्ष कपमा कुन टिमका को को खेलाडी उत्कृष्ट भए ? 
इन्द्रावती अध्यक्ष कपमा कुन टिमका को को खेलाडी उत्कृष्ट भए ?  आइतबार सम्पन्न फाइनल खेलमा वडा ९ ले वडा १० लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। खेलको दोस्रो हाफमा वडा ९ का जर्सी नम्बर ८ का खेलाडी सुशील तामाङ (छ्युमी) ले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनको गोल नै उपाधि चुम्न निर्णायक सावित भयो।
चौथो इन्द्रावती अध्यक्ष कपको उपाधि वडा नम्बर ९ लाई
चौथो इन्द्रावती अध्यक्ष कपको उपाधि वडा नम्बर ९ लाई खेलको दोस्रो हाफपछि इन्द्रावती ९ का जर्सी नम्बर ८ का खेलाडी सुशील तामाङ छ्युमीले एक गोल गर्दै वडालाई अग्रता दिलाए । उनले नै गरेको गोल उपाधि चुम्न निर्णायक बन्न पुग्यो।
इन्द्रावती अध्यक्ष कप : ५ खेल हुँदा वडा नम्बर १० फाइनलमा, ११ को एकै दिन दर्जन गोल
इन्द्रावती अध्यक्ष कप : ५ खेल हुँदा वडा नम्बर १० फाइनलमा, ११ को एकै दिन दर्जन गोल दोस्रो खेलमा वडा ९ ले वडा ३ लाई ३–१ गोलअन्तरले पराजित गर्‍यो। खेलभरि वडा ९ को रणनीति र बल नियन्त्रण प्रशंसनीय रह्यो।
दुई वर्षपछि इन्द्रावती अध्यक्ष कप फुटबल हुँदै, सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइने
दुई वर्षपछि इन्द्रावती अध्यक्ष कप फुटबल हुँदै, सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइने विगतमा प्रतियोगिता विवादित बनेको स्मरण गर्दै यसपालि सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरिएको छ। त्यसैअनुसार गाउँपालिकाले सशस्त्र प्रहरी बललाई सुरक्षाको जिम्मा दिन मेलम्ची मा रहेको सशस्त्र प्रहरी बललाई पत्राचार गरिसकेको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष एवम् खेलकुद संयोजक शशिनाथ आचार्यले बताए । प्रतियोगितामा ११ ओटा वडा ले सहभागिता...
Weather Update