Harsamaya
१५२ जना विद्यार्थी र शिक्षकलाई काठमाडौं महानगरपालिकाले घर पुर्यायो
१५२ जना विद्यार्थी र शिक्षकलाई काठमाडौं महानगरपालिकाले घर पुर्यायो परीक्षा दिएर घर फर्कन सवारी साधन अभाव भएमा खबर गर्न महानगरपालिकाले सार्वजनिक आव्हान गरेको थियो । त्यसअनुसार महानगर प्रहरी बलले चारवटा क्षेत्र– बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु–मार्फत उद्धार गरी विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित रूपमा गन्तव्य सम्म पुर्याएको हो । 
आज एसइईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले घर पुर्‍याइदिने, यी नम्बरमा सम्पर्क गर्नूहोस्
आज एसइईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले घर पुर्‍याइदिने, यी नम्बरमा सम्पर्क गर्नूहोस् आज समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शनको तयारी गरेपछि काठमाडौं उपत्यकामा सवारी साधन न्यून मात्रामा गुडेका छन् । त्यसको प्रत्यक्ष मारमा एसइई परीक्षा दिने विद्यार्थी परेका छन् ।
करिब २ महिनापश्चात् खुल्यो सेतोपुलको सार्वजनिक शौचालय 
करिब २ महिनापश्चात् खुल्यो सेतोपुलको सार्वजनिक शौचालय  सार्वजनिक शौचालय निशुल्क गर्ने काठमाडौं महानगरको नीति विपरीत वडाले शुल्कसहित शौचालय सञ्चालन गरेको हो । शौचालय सञ्चालन गर्ने पैसा महानगरले नदिएसम्म सशुल्क गर्ने वडाध्यक्ष ढकालले बताए । वडाले एक वर्ष अघि ८ लाख खर्चेर शौचालय निर्माण गरेको हो ।  
सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको आरोपमा राप्रपालाई एक लाख जरिवाना
सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको आरोपमा राप्रपालाई एक लाख जरिवाना काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापा मगरले जारी गरेको चिठीअनुसार, फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, र आर्थिक ऐन २०८१ का प्रावधानअनुसार जरिवाना लगाइएको हो।
बालेनको स्ट्याटसप्रति एमाले महासचिवको जवाफ - महानगरमा अधिकृत किन जान मान्दैनन् ध्यान दिनू?
बालेनको स्ट्याटसप्रति एमाले महासचिवको जवाफ - महानगरमा अधिकृत किन जान मान्दैनन् ध्यान दिनू? सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान नपुगेको भन्दै बालेनको ध्यानाकर्षण गर्न खोजेका छन् । 
सेतो पुल छेउमा रहेको सार्वजनिक शौचालय अझै खुलेन
सेतो पुल छेउमा रहेको सार्वजनिक शौचालय अझै खुलेन वडाध्यक्ष कुश ढकालले आइतबारबाटै सार्वजनिक शौचालय खुल्छ भनेपनि अझै नखुलेको हो । सोमबार हर समयसँगको टेलिफोन संवादमा उनले भने, ‘म खुलाउन लागेको छु अझै एक दुई दिन समय लाग्छ ।’
कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी
कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा चार खण्ड छन् ।
बाल सिर्जनाका कार्यक्रम महानगरको प्राथमिकतामा -  बालेन शाह
बाल सिर्जनाका कार्यक्रम महानगरको प्राथमिकतामा -  बालेन शाह त्यस्तै उन्ले पि. एल. सिंह थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रूपमा रहेको स्मरण गरे ।
होस्टल नियमन गर्दै काठमाडौं महानगर, बनायो यस्तो मापदण्ड
होस्टल नियमन गर्दै काठमाडौं महानगर, बनायो यस्तो मापदण्ड आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपुर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनु पर्छ ।
काठमाडौं महानगरले भन्यो - करिब ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत
काठमाडौं महानगरले भन्यो - करिब ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत ‘सञ्चालनमा रोक लगाउनु अघि सुधार गरेर सञ्चालनको मौका दिइनेछ । यो अवसरलाई प्रयोग गर्न अटेर गर्नेलाई जरिवाना तिराएर सञ्चालनमा रोक लगाइने छ’, प्रमुख राईले भने । उनका अनुसार हालसम्म कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर सञ्चालित सवारीसाधनको परीक्षण भएको छ । 
Weather Update