Harsamaya
बालेनको स्ट्याटसप्रति एमाले महासचिवको जवाफ - महानगरमा अधिकृत किन जान मान्दैनन् ध्यान दिनू?
बालेनको स्ट्याटसप्रति एमाले महासचिवको जवाफ - महानगरमा अधिकृत किन जान मान्दैनन् ध्यान दिनू? सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान नपुगेको भन्दै बालेनको ध्यानाकर्षण गर्न खोजेका छन् । 
सेतो पुल छेउमा रहेको सार्वजनिक शौचालय अझै खुलेन
सेतो पुल छेउमा रहेको सार्वजनिक शौचालय अझै खुलेन वडाध्यक्ष कुश ढकालले आइतबारबाटै सार्वजनिक शौचालय खुल्छ भनेपनि अझै नखुलेको हो । सोमबार हर समयसँगको टेलिफोन संवादमा उनले भने, ‘म खुलाउन लागेको छु अझै एक दुई दिन समय लाग्छ ।’
कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी
कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा चार खण्ड छन् । बीचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा आठ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ । यो संरचना हेर्दा फोहरलाई संकलन गरेर व्यावसायिक रूपमा बिक्री गर्ने व्यवसायको जस्तै देखिन्छ ।
बाल सिर्जनाका कार्यक्रम महानगरको प्राथमिकतामा -  बालेन शाह
बाल सिर्जनाका कार्यक्रम महानगरको प्राथमिकतामा -  बालेन शाह त्यस्तै उन्ले पि. एल. सिंह थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रूपमा रहेको स्मरण गरे । हाम्रा सांस्कृतिक सम्पदा विषयक स्थलगत चित्रकला प्रतियोगितामा विभिन्न विद्यालयका २ सय जना विद्यार्थीहरूको सहभागी रहेका थिए । 
होस्टल नियमन गर्दै काठमाडौं महानगर, बनायो यस्तो मापदण्ड
होस्टल नियमन गर्दै काठमाडौं महानगर, बनायो यस्तो मापदण्ड आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपुर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनु पर्छ । स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँच पछि मात्रै महा नगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ ।
काठमाडौं महानगरले भन्यो - करिब ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत
काठमाडौं महानगरले भन्यो - करिब ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत ‘सञ्चालनमा रोक लगाउनु अघि सुधार गरेर सञ्चालनको मौका दिइनेछ । यो अवसरलाई प्रयोग गर्न अटेर गर्नेलाई जरिवाना तिराएर सञ्चालनमा रोक लगाइने छ’, प्रमुख राईले भने । उनका अनुसार हालसम्म कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर सञ्चालित सवारीसाधनको परीक्षण भएको छ । 
प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घट्योः  मेयर शाह
प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घट्योः  मेयर शाह काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको उल्लेख गरेका छन् । ‘क्यासिनो, स्काइ वक र मेला महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उनले भने, ‘पहिले आकाशे शिशाको पुलमा ५ प्रतिशत थियो, यसबाट महानगरपालिकाले वार्षिक २३ लाख...
Weather Update