Harsamaya
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत र कालोपत्रे धमाधम
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत र कालोपत्रे धमाधम मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।
काठमाडौं महानगरले फिर्ता ल्यायो २०८ रोपनी सार्वजनिक जग्गा
काठमाडौं महानगरले फिर्ता ल्यायो २०८ रोपनी सार्वजनिक जग्गा सोही नीतिअनुसार सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिहेको नगरप्रमुख शाहले बताए । 
काठमाडौं महानगरद्वारा विपद् व्यवस्थापनका लागि विद्यालयहरूलाई निर्देशन
काठमाडौं महानगरद्वारा विपद् व्यवस्थापनका लागि विद्यालयहरूलाई निर्देशन विपद्को अवस्थामा बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू (जस्तैः शौचालय, खानेपानी, सुरक्षित स्थान) तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ ।
३२ नम्बर वडाको सबै सेवा बन्द
३२ नम्बर वडाको सबै सेवा बन्द वडा कार्यालयले आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाएको छ भने सेवाग्राहीहरूलाई यसबाट असुविधा भएकोमा क्षमा प्रकट गरेको छ ।
डेंगुविरुद्ध काठमाडौं महानगरको ‘वाक एन्ड एक्ट’ कार्यक्रम
डेंगुविरुद्ध काठमाडौं महानगरको ‘वाक एन्ड एक्ट’ कार्यक्रम अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू पहिचान गरी फुल र लार्भाहरु नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए ।
रवीन्द्र ढाटलाई २ लाख र खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरबाट ११–११ लाखको सम्मान
रवीन्द्र ढाटलाई २ लाख र खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरबाट ११–११ लाखको सम्मान कार्यक्रममा केसीले थपे,‘महानगरपालिकाले नेपालको तर्फबाट खेल्ने टोलीहरूलाई विगतमा पनि सम्मान गर्दै आएको छ र भविष्यमा पनि निरन्तरता दिनेछ ।’
असार ३२ गते काठमाडौं महानगरको बजेट पारित गरिने
असार ३२ गते काठमाडौं महानगरको बजेट पारित गरिने आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले असार ३२ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान भएको जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाको नगरसभा आज
काठमाडौँ महानगरपालिकाको नगरसभा आज देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समय मै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए पनि काठमाडौँ महानगरपालिमा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन।
स्थानीयलाई डुबानबाट जोगाउन भन्दै महानगरले चलायो डोजर
स्थानीयलाई डुबानबाट जोगाउन भन्दै महानगरले चलायो डोजर ‘बर्षायाम सुरु भएकाले खोलामा बाढी आउने र डुबान हुने भएकाले स्थानीयवासीसँगै सहकार्यमा तत्कालका लागि केही पुलहरू हटाउन सुरु गरेका हौं,’उनले भने । 
स्वास्थ्य संस्थाका प्रतिनिधिलाई हानिकारक फोहर व्यवस्थापन सम्बन्धी प्रशिक्षण 
स्वास्थ्य संस्थाका प्रतिनिधिलाई हानिकारक फोहर व्यवस्थापन सम्बन्धी प्रशिक्षण  यही कसुर दोहोर्याएमा पहिलो पटक गरिएको जरिबानाको दोब्बर जरिबाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था ऐनमा छ । 
सहरले २०८१ को जस्तो बाढीजन्य विपद् व्यहोर्नु नपर्ने गरी पूर्व तयारी गरौं - उपप्रमुख डंगोल
सहरले २०८१ को जस्तो बाढीजन्य विपद् व्यहोर्नु नपर्ने गरी पूर्व तयारी गरौं - उपप्रमुख डंगोल ‘सहरी विकासका सवालमा प्रश्नहरू छन् । चुनौतीहरू छन् । समाधानका उपाय छन् । यी सबै पक्षको विश्लेषण गरेर महानगरपालिकाले नदी सुधार गुरुयोजना तयार पारिरहेको छ ।’ बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने, ‘बाढी व्यवस्थापन गर्न विश्वका सहरहरूले गरेको प्रयत्न काठमाडौंका लागि सिकाइ नहुन सक्छ । काठमाडौंको भूगोल,...
शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्ने प्लान्ट जडान 
शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्ने प्लान्ट जडान  ‘३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र ४ वटा च्याम्वर छन् ।’ वरिष्ठ इञ्जिनियर निशा कोइराला प्रणालीको प्राविधिक पक्षका बारेमा जानकारी दिँदै भनिन् ,‘शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ । त्यसपछि एनएरोविक...
Weather Update