Harsamaya
नयाँ पार्टी गठन गर्ने रेशम चौधरीको घोषणा,  नागरिक उन्मुक्ति पार्टी छोड्ने
नयाँ पार्टी गठन गर्ने रेशम चौधरीको घोषणा,  नागरिक उन्मुक्ति पार्टी छोड्ने उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु । म आजबाट नागरिक उन्मुक्ति पार्टीमा हुन्न । अब आजबाट म अलग अभियानमा छु ।
रेशम चौधरीका बुबा लालवीर चौधरी नाउपाको अध्यक्ष
रेशम चौधरीका बुबा लालवीर चौधरी नाउपाको अध्यक्ष उनले भने, ‘विधिसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्नुपर्छ । केन्द्रीय सदस्यहरूले भनेपछि हामीले पत्र चार गरेका थियौ । २४ घण्टाको समय दिएका थियौँ । उहाँले हामीलाई कुनै पनि जानकारी नगराईकन समय कटाउनु भयो, बहुमतले पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गर्‍यौँ ।’ 
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग उनले भने, ‘पूर्व माननीय रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्याइयो । महिमानसिंह विष्टले जुन पक्राउ गर्ने पुर्जी काट्नु भएको छ, सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको छ । यतिबेलासम्म पनि सरकारले कहीँ कतै नबोलेको हुनाले म यसै गरिमामय सदनलाई प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिन माग गर्दछु ।’साथै उनले प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा...
सरकारले थारू मधेशी एक हुन नदिन चौधरीलाई पक्राउ गरेको हो : प्रवक्ता यादव (भिडियोसहित)
सरकारले थारू मधेशी एक हुन नदिन चौधरीलाई पक्राउ गरेको हो : प्रवक्ता यादव (भिडियोसहित) उनले अर्का पार्टीको संरक्षक नै पक्राउ परेपछि एकता प्रक्रियालाई अगाडि बढाउनलाई उपयुक्त नदेखिएको भन्दै कार्यक्रम स्थगित भएको जानकारी गराए । उनले सरकारले थारू मधेशी एक हुन नदिन आजको घटना घटाएको भन्दै एकता प्रक्रिया नरोकिने पनि बताए । 
रेशम चौधरीको पक्राउमा सिके राउतको विरोध, पार्टी एकता अनिश्चित
रेशम चौधरीको पक्राउमा सिके राउतको विरोध, पार्टी एकता अनिश्चित रेशम चौधरीको पक्राउको विरोधमा सिके राउतले आपत्ति जनाएका छन् ।उनले सामाजिक सञ्जालबाट सो आपत्ति जनाएका हुन् । 
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ 
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ  बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमबाट उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो । एकता कार्यक्रम सुरु हुनु अघि नै उनलाई पक्राउ गरिएको हो ।
Weather Update