Harsamaya
रास्वापा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वापा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले आज पनि बैठक बहिस्कार गरेका हुन् । 
प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने
प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयहरूबिच छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । 
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै यससाथै मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल गरिने बैठकको कार्यसूची रहेको छ । यस्तै, आज १ बजे बस्ने विधायन व्यवस्थापन समितिको  बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ ।  
भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग
भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग सरकारले ३० दिन भित्र छानबिन समिति बनाउने उद्घोष गरिसकेको छ । हामीले त्यो कुरामा विश्वास पनि गरेको छौँ । म सरकारसँग आग्रह गर्छु अब ३० दिन लगाउन जरुरी छैन, केही दिन तत्काल गठन गरेर सबै भावना केन्द्रीकृत गर्न सरकारलाई आग्रह गर्छु । 
बजेट काँग्रेस, एमालेतिर मात्र ढल्किएर आयो भन्ने विचार नितान्त पूर्वाग्रहपूर्ण छ : सांसद गिरी
बजेट काँग्रेस, एमालेतिर मात्र ढल्किएर आयो भन्ने विचार नितान्त पूर्वाग्रहपूर्ण छ : सांसद गिरी सांसद गिरीले आफू सरकारमा हुँदा सबै ठिक अरु सरकारमा हुँदा सबै बेठिक भन्ने गलत भाष्य निर्माण भएको भन्दै , ‘नयाँ ढङ्गले अगाडि बढ्ने सङ्कल्प हामीले गर्नै पर्छ । आज म ठिक तँ बेठिक । म भएको भए देश बन्थ्यो ,तँ हुँदा बनेन जस्तो प्रकारले भाष्य निर्माण गरिँदै छ । यो...
बैठक बहिस्कार गरेको दिनको भत्ता राजस्वमा फिर्ता होस् : अध्यक्ष लिङ्देन
बैठक बहिस्कार गरेको दिनको भत्ता राजस्वमा फिर्ता होस् : अध्यक्ष लिङ्देन त्यस्तै उनले एक सिट मात्रै भएको राजनीतिक दलले पनि प्रतिनिधिमा सहभागिता जनाउन पाउने गरी निर्वाचन प्रणालीको व्यवस्था भएको भएतापनि एक सय सिट भएको पार्टी र एक सिट मात्रै भएको पार्टीको उत्तिकै मर्यादा र उत्तिकै हैसियत संसद नभएको बताए ।
भिजिट भिसाको आवरणमा मानव बेचबिखन भइरहेको सांसद परियारको आरोप
भिजिट भिसाको आवरणमा मानव बेचबिखन भइरहेको सांसद परियारको आरोप परियारले राज्य जनताको हितका लागि हुनुपर्नेमा, आजको राज्य व्यवस्था शासकहरूको स्वार्थमा सीमित भएको टिप्पणी गरे । ‘आम नागरिकको सुरक्षाका लागि, जनताको हितका लागि राज्य अवधारणा आएको हो, ताकी शासकहरूको लागि होइन,’ उनले थपे ।संसदमा  सङ्ख्या र सत्ताको दम्भ देखाउँदै जनताका मुद्दा बेवास्ता गरिएकोप्रति पनि उनले आक्रोश व्यक्त गरे।
रास्वपा र राप्रपाले अवरुद्ध गरे संसद बैठक, नाराबाजीबिच बैठक जारी
रास्वपा र राप्रपाले अवरुद्ध गरे संसद बैठक, नाराबाजीबिच बैठक जारी बैठकअघि सभामुखले राखेको छलफलमा कुनै सहमति हुन सकेन । आज पनि राप्रपाले बैठक बहिष्कार गरेको छ भने रास्वपा वेल घेराउमा आएको छ । आज रास्वपा बाट सन्तोष परियार र राप्रपाबाट राजेन्द्र लिङ्देनले बोलेका थिए ।
संसद अवरोध होइन, अब बजेट छलफलमा ध्यान दिऔँ : वर्षमान पुन (भिडियोसहित)
संसद अवरोध होइन, अब बजेट छलफलमा ध्यान दिऔँ : वर्षमान पुन (भिडियोसहित) उनका अनुसार, छानबिन प्रक्रिया अगाडि बढाउन ३० दिनभित्र संरचना बनाइने सहमति भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेकपा एससँग सहमति भएर सदन नियमित गरिएको हो । उनले रास्वपा लाई पनि उक्त सहमतिमा समेटिन भन्दै संसदीय प्रक्रिया र अनुभव सन्दर्भमा सहयोगको आग्रह गरे ।
तीन करोडभन्दा कम लागतका आयोजनाप्रति पूर्व मन्त्री महतको टिप्पणी
तीन करोडभन्दा कम लागतका आयोजनाप्रति पूर्व मन्त्री महतको टिप्पणी उनले  भने, ‘संघीय बजेटले तीन करोडभन्दा तलको आयोजना प्रस्तावित नगर्ने जुन कार्यविधि बनाएका थियौँ त्यो कार्यविधिलाई कार्यान्वयन गर्ने कोसिस गरेको छ । तर पनि तीन करोडको जुन सीमामा बजेट विनियोजन गर्ने, कम्तीमा पनि तीन करोडभन्दा तल बजेट नराख्ने कुरामा जति अर्थमन्त्रीजी त्यसमा अझ सशक्त हुनुपर्थ्यो भएको देखिएन । त्यसमा कतिपय...
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री  ओलीले  जवाफ दिने
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको  छ । 
प्रतिनिधि सभाको बैठक  बस्दै, अर्थमन्त्रीले जवाफ दिने
प्रतिनिधि सभाको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने आजको बैठकमा उपप्रधान तथा अर्थ मन्त्री विष्णु पाैडेलले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
Weather Update