एमालेले कुलिङ पिरियड हटाउन संशोधन हाल्नु आपत्तिजनक - डा.शेखर
आइतबार, साउन ४, २०८२
‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ’, उनले लेखेका छन् ।

शेखर समूहको निष्कर्ष: अनुशासन समितिको कारबाही अवैधानिक, पूर्वाग्रह र प्रतिशोधपूर्ण
बिहीबार, असार २६, २०८२
गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री विक्रम खनाल र खोटाङ जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षका लागि निष्कासन गरिएको छ । यसैगरी कास्कीका पूर्वसभापति कृष्ण केसीलाई तीन महिनाका लागि निष्कासन गरिएको छ ।

सभापतिलाई कोइरालाको प्रश्न : संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ?
सोमबार, असार १६, २०८२
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्छ भन्ने धारणा राखे पनि एमाले अध्यक्षलाई प्रधानमन्त्री बनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सरकारले ल्याएको बजेट कर्णप्रिय लाग्छ, कार्यान्वयन पक्ष कमजोर छ : डा.कोइराला (भिडियोसहित)
शुक्रबार, जेठ १६, २०८२
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सरकारमा भएपनि कांग्रेसका नेताहरुले सकारले गरेको नराम्रो कामको विरोध जनाउनुपर्ने बताएका छन् ।

शिक्षामन्त्रीको राजीनामा र शिक्षक आन्दोलनप्रति शेखर कोइरालाको गम्भीर चासो
मंगलबार, वैशाख ९, २०८२
त्यसक्रममा घिमिरेले शिक्षामन्त्री शिक्षकहरूका मागप्रति सकारात्मक भएको भन्दै प्रधानमन्त्री ओलीकै बद्नियतका कारण शिक्षामन्त्रीको राजीनामा आएको हुनसक्ने कोइरालासँग भनेका थिए । त्यस्तै घिमिरेले तत्काल ऐन जारी गर्ने वातावरण मिलाउनका लागि कोइरालाको साथ पनि मागेका थिए ।
साताको लोकप्रिय