Harsamaya
सरकारको नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो : ज्ञानेन्द्र शाही
सरकारको नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो : ज्ञानेन्द्र शाही साथै उनले लुटतन्त्रको विरुद्धमा जन आवाजलाई दबाउनको लागि सरकारले यो वर्ष नयाँ नीति ल्याएको बताए ।  ‘सरकारले यो वर्ष नयाँ कुरा व्यवस्था र लुटतन्त्रको विरुद्धमा बोल्ने मान्छेलाई तह लगाउने कुरा नीति तथा कार्यक्रममा नेपालको इतिहासमा आएको थिएन त्यो पहिलो पटक आएको छ । यो अगुल्टोले हानेको बिरालो बिजुलीदेखि तर्सिन्छ भनेझै...
हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ : ज्ञानेन्द्र शाही (भिडियोसहित)
हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ : ज्ञानेन्द्र शाही (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हाम्रो  धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् ।
तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङ्देन
तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङ्देन उनले भने,‘चैत्र १५ गते जुन घटना तीनकुनेमा घट्यो । त्यसको एउटा भाष्य निर्माण गर्नुभएको छ–राजावादीको हिंसात्मक प्रदर्शन भनेर । त्यो हिंसात्मक प्रदर्शन थियो भने वा सुनुयोजित रुपमा हिंसात्मक क्रियाकलापको लागि थियो भने प्रदर्शकारीहरूबाट एउटा लाठीसम्म भेटियो ? हिंसात्मक हुनको लागि बन्दुक अन्य हतियार हुनुपर्ने थियो तर अहिलेसम्मको अनुसन्धानमा केही पत्ता...
६ बुँदे माग सहित राप्रपा धनुषाले बुझायो ज्ञापन पत्र
६ बुँदे माग सहित राप्रपा धनुषाले बुझायो ज्ञापन पत्र धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको ज्ञापनपत्रमा प्रदर्शनका क्रममा शान्तिपूर्ण जमघटमा रहेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको आरोप लगाइएको छ ।
सरकारको रवैया निरंकुश र अलोकतान्त्रिक : राप्रपा
सरकारको रवैया निरंकुश र अलोकतान्त्रिक : राप्रपा   साथै राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्दाका पक्षमा अझ दृढ रूपमा अघि बढ्ने बैठकले निष्कर्ष निकालेको छ ।
पक्राउ परेका राप्रपाका नेताहरू प्रहरी परिसरमा
पक्राउ परेका राप्रपाका नेताहरू प्रहरी परिसरमा सिंहदबारमै प्रदर्शन गर्न थालेपछि प्रहरीले अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको थियो ।
राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, गृह भन्छ: कानुनअनुसार कारबाही हुन्छ
राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, गृह भन्छ: कानुनअनुसार कारबाही हुन्छ गत चैत १५ गते भएको प्रदर्शन हिंसात्मक भएपछि सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको थियो । राप्रपाले उनीहरूको रिहाइको मागसहित काठमाडौंमा निषेधित क्षेत्र तोड्न लागेको हो ।
गृह मन्त्रालयले भन्यो - निषेधित क्षेत्र तोड्नेलाई कानुन बमोजिम कारबाही हुन्छ
गृह मन्त्रालयले भन्यो - निषेधित क्षेत्र तोड्नेलाई कानुन बमोजिम कारबाही हुन्छ साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। 
Weather Update