राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई निष्कासन गर्ने
बिहीबार, भदौ ४, २०८३
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभा सदस्य एवं संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
बागमतीमा एमाले सरकारलाई समर्थन छैन : राप्रपा प्रवक्ता
बुधबार, भदौ ३, २०८३
एमाले प्रदेश सांसद किरण थापाले राप्रपाका प्रदेश सांसदसहितको समर्थनमा मुख्यमन्त्री दावी गरे पछि राप्रप्रा केन्द्रीय कमिटीले समर्थन नरहेको जनाएको हो।
प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने राप्रपाको निर्णय (भिडियोसहित)
बुधबार, साउन २०, २०८३
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले आसन्न महाधिवेशनको तयारीसँगै प्रदेश सरकारबारे पार्टीको धारणा समेत स्पष्ट गरेको छ ।
राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ : राजेन्द्र लिङ्देन (भिडियोसहित)
शनिबार, असार १३, २०८३
उनले महाधिवेशनको पूर्वतयारीका क्रममा स्थानीय तहका अधिवेशनहरूमा सक्रिय रूपमा सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग
सोमबार, जेठ १८, २०८३
उनले प्रधानमन्त्रीले संसदमा राखेको अभिव्यक्तिबारे प्रश्न उठाउँदै तथ्यबिनाका भनाइ संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।
राप्रपामा महाधिवेशनको माग तीव्र, नेतृत्वमाथि प्रश्नै प्रश्न
आइतबार, चैत २९, २०८२
०७८ सालको एकता महाधिवेशनपछि नयाँ उत्साहका साथ अघि बढेको राप्रपा हालको निर्वाचनसम्म आइपुग्दा उल्लेखनीय रूपमा खुम्चिएको उनीहरूको निष्कर्ष छ ।
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुश्बु ओली
बिहीबार, चैत ५, २०८२
यस्तै, पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार नेतृ खुश्बु ओलीलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरिएको छ ।
राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद, को को परे ?
आइतबार, चैत १, २०८२
आइतबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठ ले जानकारी दिए।
इन्द्रसरोवर–३ सिस्नेरीमा राप्रपाको वडास्तरीय प्रचारप्रसार समिति गठन
शनिबार, माघ २४, २०८२
उम्मेदवार थोकरले घरदैलोका क्रममा प्राप्त सुझाव र धारणालाई आगामी राजनीतिक भूमिकामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै आफू सधैं जनताको मुद्दा बोकेर अघि बढ्ने स्पष्ट पारे । उनले सिस्नेरी क्षेत्रका बाढीपीडितको पक्षमा सदनमा आवाज उठाउने र सिस्नेरी बजारलाई पुरानै अवस्थामा फर्काउने वाचा गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन् ।
राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो
मंगलबार, माघ ६, २०८२
पार्टीले पूर्वदेखि पश्चिमसम्म अधिकांश क्षेत्रमा उम्मेदवार तय गर्दै चुनावी प्रतिस्पर्धामा होमिएको जनाएको छ।
समावेशी र समानुपातिक मापदण्ड अनुसार नै सूची बुझायौं : राप्रपा [सूचीसहित]
मंगलबार, पुस १५, २०८२
पार्टीले प्रतिवेदनमा पुरुष/महिला, जातीय समूह र समावेशी मापदण्डअनुसार उम्मेदवारहरूको तालिका तयार पार्दै निष्पक्ष प्रतिनिधित्व सुनिश्चित गरेको जनाएको छ ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
आइतबार, पुस १३, २०८२
उनले भने, 'बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल हुनेछ ।'
राप्रपा र राप्रपा नेपालबीच एकता हुने
बुधबार, पुस ९, २०८२
राप्रपाको गत महाधिवेशनमा अध्यक्षमा लिङ्देन विजयी भएपछि थापाले राप्रपा फुटाएर राप्रपा नेपाल बनाएका थिए ।
साताको लोकप्रिय

