Harsamaya
माओवादीले आफ्नो पहिचान गुमाइसक्यो : पूर्ण बस्नेत
माओवादीले आफ्नो पहिचान गुमाइसक्यो : पूर्ण बस्नेत जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा (माओवादी केन्द्र) ले आफ्नो पहिचान गुमाइसकेको बताएका छन् ।
लोकतन्त्र विरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको छ : उपेन्द्र यादव (भिडियोसहित)
लोकतन्त्र विरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको छ : उपेन्द्र यादव (भिडियोसहित) जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् ।
दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो
दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले क्षेत्रीय अशान्ति, स्थायित्व र विकासमा असर पार्ने खतरा देखिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले चासो र चिन्ता व्यक्त गरेको छ ।
जसपा नेतृ बबी सिंहले फायर गरेको भिडियो भाइरल, खेलौनाले फायर गरेको दाबी
जसपा नेतृ बबी सिंहले फायर गरेको भिडियो भाइरल, खेलौनाले फायर गरेको दाबी भिडियो भाइरल भएपछि उनले एक विज्ञप्ति जारी गर्दै आफन्तको वैवाहिक समारोहमा नृत्य गर्दै ‘रेन्जर टोइ’नामक खेलौनाले फायर गरेको उल्लेख गरिएको छन् ।
जसपा नेपालले कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने
जसपा नेपालले कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने भएको छ ।
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका एघार पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका एघार पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर र गाउँ समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ । 
समाजवादी महिला सङ्घको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने
समाजवादी महिला सङ्घको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी महिला सङ्घ नेपालको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने भएको छ ।
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-कम्युनिष्ट मिलेर बनेको यो सरकार असफल भएको दाबी गरेका छन ।
जसपा नेपालले परिसङ्घ गठन गर्ने
जसपा नेपालले परिसङ्घ गठन गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालले परिसङ्घ गठन गर्ने भएको छ।
Weather Update