बजेट बाँडफाँटमा विवाद, मेलम्ची नगरसभाको बैठक स्थगित
बुधबार, असार १०, २०८३
बजेट वितरणमा भागबन्डा नमिलेको आरोप लगाउँदै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभा निर्धारित कार्यसूचीअनुसार अघि बढ्न सकेन।
मेलम्ची -९ ले गर्यो वडास्तरीय हाजिरीजवाफ एवम् शिक्षक-विद्यार्थी सम्मान
बिहीबार, फागुन १४, २०८२
वडाभित्रका ६ वटा विद्यालय सहभागी रहेका प्रतियोगिता तहगत कक्षा १-३ र ६-८ गरी दुइ चरणमा संचालन गरिएको हो ।
सिन्धुपाल्चोकमा स्थानीय तह क्षमता स्व–मूल्यांकन: मेलम्ची नगरपालिका उत्कृष्ट
शुक्रबार, भदौ ६, २०८२
सार्वजनिक नतिजाअनुसार सिन्धुपाल्चोक जिल्लामा मेलम्ची नगरपालिका ८८.२५ अंकसहित उत्कृष्ट स्थानीय तह घोषित भएको छ ।
मेलम्चीमा आज सार्वजनिक बिदा
मंगलबार, चैत १२, २०८१
नगरपालिकाले शोक विज्ञप्ति जारी गर्दै नगरपालिका विद्यालयहरूमा नियमित रूपमा संचालन भइरहेका सम्पूर्ण परीक्षाहरू प्रभावित नहुने गरी नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय भएको जनाएको छ ।
ज्यामिरेमा मन्टेश्वरी तालिम आजबाट सुरु
आइतबार, चैत १०, २०८१
तालिममा सिकेका कुरा व्यवहारिक प्रयोगमा जोड दिँदैं शिक्षा अधिकृत बुढाथोकीले बालबालिकाको सिकाइ उपलब्धि बढाउन कक्षाकोठामा रमाएर सिक्ने वातावरणको खाँचो रहेको औँल्याए ।
मेलम्ची पुनर्निर्माणमा प्रदेश सरकारको प्रतिबद्धता: ‘विकासमा कुनै कञ्जुस्याई हुँदैन’
शुक्रबार, चैत ८, २०८१
बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले बाढिले क्षतिग्रस्त मेलम्ची क्षेत्रकाे विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने बताएका छन्।
साताको लोकप्रिय

