प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
सोमबार, भदौ १६, २०८२
सोमबार शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले बिहान लाओका राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच लिपुलेक मुद्दामा छलफल
शनिबार, भदौ १४, २०८२
उक्त भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
शनिबार, भदौ १४, २०८२
त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए ।

प्रधानमन्त्रीले नै भुक्तानी रोकेको किसानहरूको आरोप, भुक्तानी नपाए राजमार्ग ठप्प पार्ने चेतावनी (भिडियोसहित)
शनिबार, भदौ १४, २०८२
उहाँले अहिलेसम्म पुँजी छैन भनिरहनु भएको छ । दुई अर्ब संसदबाट पारित भएको कुरा आएको छ । त्यसमध्ये ७५ करोड चाहिँ निकासा भएको छ । तर पनि प्रधानमन्त्रीले दिन चाहनुभयो भने एक अर्ब २५ करोड बाँकी छ । तर उहाँ भुक्तानी दिने मनस्थितिमा हुनुहुन्न,’ उनले भने ।

हैजा रोकथामका लागि सबै सुरक्षा निकायसहितको चिकित्सक टोली खटाइने
शुक्रबार, भदौ १३, २०८२
दुखद कुरा हो यसबिचमा तीन जनाको मृत्यु भएको छ । यसका लागि सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयको अगुवाइमा नेपाली सेनासहित चार वटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण : यस्ता छन् कार्यक्रम
शुक्रबार, भदौ १३, २०८२
ओलीले भ्रमणका क्रममा चीनका महामहिम राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेट गर्ने कार्यक्रम रहेको छ । साथै, बेइजिङमा चीनका महामहिम उपराष्ट्रपति हान चङ्गसँग र चीनका महामहिम राष्ट्रपति र उपराष्ट्रपतिले दिने छुट्टाछुट्टै रात्रि भोजमा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

भारतको उत्तराखण्डको बाढीमा परेका नेपालीको उद्धारका लागि कुटनीतिक छलफल भएको छ : प्रधानमन्त्री ओली
शुक्रबार, साउन २३, २०८२
सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको खबर आफूलाई दुखी तुल्याएको बताउँदै उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको बताएका हुन् ।
-1754271260.jpg)
प्रधानमन्त्री ओली तुर्केमेनिस्तान प्रस्थान
सोमबार, साउन १९, २०८२
सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्र ढाँटलाइ प्रधानमन्त्रीको बधाई
आइतबार, साउन १८, २०८२
उनले लेखेका छन्,‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई।

आज तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली
आइतबार, साउन १८, २०८२
उनले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्ष र राष्ट्रिय हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री ओली अगस्ट ८ मा नेपाल फर्किने तालिका रहेको छ ।

सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौँ : प्रधानमन्त्री ओली
बिहीबार, साउन १५, २०८२
उनले सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको बताए । प्रधानमन्त्री ओलीले सबै नेपालीले हरेक साउन १५ मा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न आग्रह गरे ।

प्रधानमन्त्री ओली र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
मंगलबार, साउन ६, २०८२
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुुई पक्षीय चार समझदारी र विगतमा दुई मुलुकबिच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयनलगायत विषयमा विचार विमर्श भएको छ ।

प्रधानमन्त्री ओली भदौ ३१ मा दिल्ली भ्रमणमा जाँदै
आइतबार, साउन ४, २०८२
प्रधानमन्त्री कार्यालय अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।
साताको लोकप्रिय